पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on: 10 Nov, 2017

कात्तिक २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकोछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!