समाज | कास्की - KSK


गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु

Posted on April 30, 2021 | views : 2075 | कास्की - KSK

वैशाख १७, गण्डकी (रासस) । गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

Read More

तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

Posted on April 28, 2021 | views : 1079 | कास्की - KSK

वैशाख १५, गण्डकी । गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो । मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फ

Read More

पोखराका कोरोना सङ्क्रमितको मृत्यु

Posted on April 22, 2021 | views : 1321 | कास्की - KSK

वैशाख ९, पोखरा । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार

Read More

मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना

Posted on April 20, 2021 | views : 1353 | कास्की - KSK

वैशाख ७, कास्की  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक श

Read More

चार नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

Posted on April 18, 2021 | views : 2655 | कास्की - KSK

वैशाख ५, काठमाडौँ (रासस) । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट

Read More

उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै ज्येष्ठ नागरिक द्रौपदी

Posted on March 31, 2021 | views : 1344 | कास्की - KSK

चैत १८, कास्की । उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आउनुभएको छ ।

Read More

हाइकिङ र साइक्लिङको साझा गन्तव्य : वेगनास परिक्रमा पदमार्ग

Posted on March 24, 2021 | views : 1374 | कास्की - KSK

चैत ११, गण्डकी । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवर्धनमा प्राथमिकता दिइएको छ । करिब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङ्खुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेह

Read More

पोखरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

Posted on March 16, 2021 | views : 1709 | कास्की - KSK

चैत ३, कास्की (रासस) । पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग१८प ४८१४ नम्बरको मोटरसाइकल दुर्र्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय म

Read More

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

Posted on March 16, 2021 | views : 1681 | कास्की - KSK

चैत ३, कास्की (रासस) । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका

Read More

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

Posted on March 03, 2021 | views : 1400 | कास्की - KSK

फागुन १९, कास्की (रासस) । पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराल

Read More

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

Posted on February 28, 2021 | views : 1637 | कास्की - KSK

फागुन १६, पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हज

Read More

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

Posted on February 14, 2021 | views : 1506 | कास्की - KSK

फागुन २, पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय  सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यव

Read More

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

Posted on February 08, 2021 | views : 1846 | कास्की - KSK

माघ २६, पोखरा (रासस) । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।  सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी स

Read More

केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी

Posted on February 03, 2021 | views : 1257 | कास्की - KSK

माघ २१, कास्की । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको

Read More

सुरक्षा चुनौती सम्हाल्दै बैदाम प्रहरीमा महिला इञ्चार्ज

Posted on January 19, 2021 | views : 1180 | कास्की - KSK

माघ ६,पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इञ्चार्जको जिम्मेवारी  प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन्।  केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख तामाङलाई  पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)

Read More

कोरोनाविरुद्धको खोप पत्रकारलाई प्राथमिकतामा राख्न माग

Posted on January 15, 2021 | views : 1271 | कास्की - KSK

माघ २, कास्की | नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारम

Read More

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने

Posted on January 05, 2021 | views : 1821 | कास्की - KSK

पुस २१, कास्की (रासस) । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले

Read More

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह

Posted on January 02, 2021 | views : 3484 | कास्की - KSK

पुस १८, गण्डकी (रासस) | कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्ष

Read More

तालबाराही मन्दिर खुलाः डुङ्गा चालक औधि खुशी

Posted on December 17, 2020 | views : 1594 | कास्की - KSK

पुस २, पोखरा । फेवाताल बीचमा रहेको  प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।  “ल

Read More

प्याराग्लाइडिङ दुर्घटना: छानबिन समिति गठन

Posted on December 12, 2020 | views : 1977 | कास्की - KSK

मङ्सिर २७, कास्की | यही मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानबिन समित

Read More

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

Posted on December 11, 2020 | views : 1714 | कास्की - KSK

मङ्सिर २६, कास्की | गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।  सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा

Read More

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

Posted on December 11, 2020 | views : 1231 | कास्की - KSK

मंसिर २६, काठमाडौं | पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ |  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो  | उनीमा मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा

Read More

प्याराग्लाइडिङ दुर्घटनाको कारण प्याराग्लाइडिङमा उच्छृङ्खलता

Posted on November 28, 2020 | views : 2240 | कास्की - KSK

मंसिर १३, काठमाडौं । पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्र

Read More

कास्कीका सात क्रसर उद्योग मापदण्ड विपरित

Posted on November 27, 2020 | views : 1633 | कास्की - KSK

मङ्सिर १२, गण्डकी (रासस) । कास्कीका विभिन्न नदी तथा खोलाको छेउमा स्थापना गरी सञ्चालनमा आएका सात वटा क्रसर उद्योग मापदण्ड विपरीतरहेको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा यही मङ्सिर ८ र ११ गते गरिएको अनुगमन टोलीले जिल्लाका सात क्रसर उद्योग मापदण्ड विपरीतभेटेक

Read More

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

Posted on November 25, 2020 | views : 1502 | कास्की - KSK

मङ्सिर १०, गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो ।  नेपाल

Read More

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु

Posted on November 23, 2020 | views : 1953 | कास्की - KSK

मङ्सिर ८, पोखरा | सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ,भने यात्रु गम्भीर घाइते भएका छन् | उक्त दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो | उनलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ ब

Read More

अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

Posted on November 20, 2020 | views : 1629 | कास्की - KSK

मङ्सिर ५, कास्की (रासस) । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।  महानगरका एक तिहाइ क

Read More

गण्डकीमा १३९ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

Posted on November 20, 2020 | views : 1491 | कास्की - KSK

मङ्सिर ५, गण्डकी (रासस) । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् ।  कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर

Read More