समाज | कास्की - KSK


बुद्ध एयरको जहाज गिद्धसँग ठोकियो

Posted on March 15, 2017 | views : 11026 | कास्की - KSK

चैत २ पोखरा | काठमाण्डौबाट पोखराको लागि उडान भरेको बुद्धएयर आज  गिद्ध ठोकिएको छ । पोखरा एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा 9N- AIN   को बुद्व एयरको जहाजमा दाहिने साईड पट्टीको पंखा नजिकै गिद्ध ठोकिएको हो । गिद्ध प्लेनको बडिमा ठोक्किदा जहाज कुच्चिएको छ  भने  कुनै मानविय क्ष

Read More

क्रान्तिकारी पत्रकार संगठन कास्कीद्धारा पत्रकारीता पुरस्कार स्थापना

Posted on March 15, 2017 | views : 384 | कास्की - KSK

चैत २, पोखरा |  क्रान्तिकारी पत्रकार संगठन, कास्कीले क्रान्तिकारी पत्रकारीता पुरस्कार स्थापना गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेर जनपक्षिय पत्रकारीता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधब पनेरुले जानकारी दिए । संगठनको जिल्ला सम

Read More

पोखराको सडकमा ढलेर एक युबकको मृत्यु

Posted on March 14, 2017 | views : 3420 | कास्की - KSK

कमल सुबेदी | चैत १, पोखरा  | पोखरा १० बुद्धचोक स्थितको सडकको किनारामा  फोहोर फाल्ने ठाउँमा  ढलेका एक युबकको मृत्यु भएको छ । मंगलबार करिब १ बजे तिर करिब ३० वर्षका युवक एकासी ढलेको केही बेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मृत्यु हुनेमा कास्की भलाम बस्ने ३० वर्षक

Read More

पोखरा लेखनाथ महानगरमा गाभ्नुपर्ने भन्दै चक्काजाम

Posted on March 14, 2017 | views : 467 | कास्की - KSK

 चैत १, पोखरा  |  ढिकुरपोखरी गाविसका जनताले आफुहरु महानगरवासी हुन चाहेको बताएका छन् । राज्यपुर्नसरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसबासीले महानगरवासी बन्न चाहेको बताएका हुन् । हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर

Read More

पोखरा लेखनाथ महानगरपालिकाको काम सुरु

Posted on March 14, 2017 | views : 1152 | कास्की - KSK

फागुन ३०, कास्की । मुलुककै ठुलो नब घोषित पोखरा लेखनाथ महानगरपालिकाले सोमबारदेखी कार्य शुभारम्भ गरेको छ । सोमबार कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगरपालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ ग

Read More

५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

Posted on March 12, 2017 | views : 2629 | कास्की - KSK

फागुन २९, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ ।  कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्

Read More

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

Posted on March 05, 2017 | views : 1698 | कास्की - KSK

फागुन २२ ,पोखरा  | नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्च को आयोजनामा थुम्किमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविर उद्घाटन गर्दै कृषि बन बिक्षान बिश्व बिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले आफ्नो जन्मभुमिमा कार्यक्रम गरि बृद्दा बा आमा र अशक्त हरुको उपचार गर्न पाउँदा खुस

Read More

आनन्द ज्योति उमाविको ४४औ बार्षिकोत्सव सम्पन्न

Posted on February 28, 2017 | views : 695 | कास्की - KSK

लेखनाथ , फाल्गुन १७ । लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योति उच्च माविको ४४ औ बार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब , अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोेल्दै प्रमुख अ

Read More

कास्कीका पत्रकारद्धारा केन्द्रीय सभासदको पुनःमतगणना गर्न माग

Posted on February 23, 2017 | views : 431 | कास्की - KSK

फागुन १२, पोखरा  | नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाको फागुन ५ र ६ गते सम्पन्न दशौं अधिवेशन अन्र्तगत केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणनाको माग गर्दै केन्द्रीय सभासदका ११ उमेदवारले निवेदन दिएका छन् ।  केन्द्रीय सभासद खुलातर्फको मतगणना र मत परिणाम आशंकित अस्व

Read More

पोखराका पेट्रोलपम्पमा उपभोत्ताको लाइन

Posted on February 22, 2017 | views : 585 | कास्की - KSK

फागुन ११ , पोखरा |  ट्यांकर चालकको आन्दोलनका कारण पोखराका पम्पहरुमा पेट्रोलियम पदार्थ लिनेको भिड बढेको छ । विगतमा जस्तै पेट्रोलीयम पदार्थ अभाव हुने डरले उपभोक्ताहरु आवश्यकता भन्दा बढी तेल लिनका लागि पम्पमा जादाँ लाइन बढेको पेट्रोलियम ब्यबसायीहरुले बताएका छन्  । पोखरामा दैनिक १ लाख भन्दा बढ

Read More

पोखरा विश्वविद्यालयको करिब पाँच हजार विद्यार्थी दिक्षीत

Posted on February 21, 2017 | views : 823 | कास्की - KSK

फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् । विश्वविद्यालयको १४ औँ दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी र विश्वद्यिालयका सह कुलपति समेत रहनुभएका शिक्षमन्त्री धनीराम पौडेलले एमफील , स्नातक र स्

Read More

६२ वर्षीया सोममाया खड्का चार दिनदेखि बेपत्ता

Posted on February 20, 2017 | views : 380 | कास्की - KSK

फागुन ९, पोखरा । पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् ।  सो ठाउँको आलुमाइलाचोकका ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् । साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी

Read More

नेपाल पत्रकार महासंघ कास्कीमा दीपेन्द्र श्रेष्ठ निर्वाचित, रमेश पौडेल २२ मत अन्तरले पराजित

Posted on February 17, 2017 | views : 1048 | कास्की - KSK

फागुन ६, पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्रेस चौतारीका श्रेष्ठले प्रेस युनियनका उमेदवार रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसैगरी, उपाध्यक्षमा यदुनाथ बन्जरालाई पराजित गर्दै त्

Read More

पत्रकार महासंघ कास्कीको अबिधेशन शुरु हुन सकेन

Posted on February 14, 2017 | views : 516 | कास्की - KSK

फागुन ३,पोखरा | नेपाल प्रेस युनियन कास्कीले  गरेको अबरोधका कारण नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन । आज  हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम  अझै सुरु हुन नसकेको हो ।  प्रेस युनियन कास्कीका

Read More

कास्कीको चापाकोटमा आगालागी,१०लाख बराबरको क्षति

Posted on February 09, 2017 | views : 1445 | कास्की - KSK

कमल सुबेदी  माघ २७, पोखरा    कास्कीको चापाकोट ७ खोरपाखामा आगालागी हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आज बिहान घरमा बिद्युत सट भएर आगालगी भएको पामे प्रहरी चौकीका असइ पदम नेपालीले जानाकारी दिए । कास्की चापाकोट ७ खोरपाखामा बस्ने छबिलाल अधिकारीको घरमा आगालागी भएको उनले बताए । आगालग

Read More

पत्रकार अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित

Posted on February 06, 2017 | views : 432 | कास्की - KSK

माघ २४, पोखरा    पोखराका पत्रकार प्रभु अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ४५ औं वार्षिकोत्सवको अबसर पारेर पत्रकार  अधिकारी नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेको हो ।  पत्रकारिताको माध्यमबाट यातायात सम्बन्धि समाचार संप्

Read More

पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटना, एक घाइते

Posted on February 02, 2017 | views : 760 | कास्की - KSK

पोखरा २०, माघ । पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटनामा परि एक सोलो पाइलट घाइते भएका छन् । सराङकोटबाट उडेर फेवाताल किनाराको खहेरमा अवतरण गर्ने क्रममा फिनल्याण्डका नागरिक ४५ बर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् । घाइते उनको टाउको र खुट्टामा चोक लागेको प्रहरीले जानकारी दिएको छ । उनलाई तत्काल

Read More

पोखरा रंगशालाबाट हट्यो ड्राईभिङ ट्रेनिङ सेन्टर

Posted on February 02, 2017 | views : 445 | कास्की - KSK

माघ २०, पोखरा पोखरा रंगशाला भित्र रहेको गाडी सिक्ने थलो बिहीबारदेखि हटाइएको छ । रंगशालाको जमिन जिल्ला खेलकुद विकास समितिसँग भाडामा लिएर लामो समय देखि ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग हुदै आएको थियो । बिहीबार सवारी प्रशिक्षणका लागि बनाइएका सम्पूर्ण संरचना डोजर लगाएर भत्काइएको क्षेत्रीय खेलकुद व

Read More

पोखरा उपमहानगरपालिकाद्वारा पत्रकार कार्की सम्मानित

Posted on February 01, 2017 | views : 395 | कास्की - KSK

माघ १९, पोखरा | पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ ।  पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुहुने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दो

Read More

सामाजिक कार्यमा अग्रसर हुदै सरल नमुना सहकारी

Posted on January 25, 2017 | views : 709 | कास्की - KSK

कमल सुबेदी/माघ १२, पोखरा । पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण  सहकारीले एच आइ भि संक्रमित बालबालिकाको लागि एक कार्यक्रमको आयोजना गरि नगद सहयोग गरेको छ । सहकारीले नबौ स्थापना दिवसको अबसर  पारेर एच आइ भि संक्रमित बालबालिकाहरुलाइ अध्ययन गर्नका लागि पाच हजार पाच रुपैया  सहय

Read More

सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

Posted on January 23, 2017 | views : 356 | कास्की - KSK

माघ १०, पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ ।  रु दुई करोड पु¥याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख

Read More

तनहुँको मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते

Posted on January 18, 2017 | views : 2750 | कास्की - KSK

माघ ५, पोखरा | तनहुँ ब्यास नगरपालिका ३ मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते भएका छन् । मुसेखोला पृथ्वीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ५७० नम्बरको बस बिपरित दिशाबाट जाँदै गरेको लु ३ त २८४१ नम्बरको ट्याक्टर ठक्कर खाँदा बस अनियन्त्रित भई सडकको दायाँ खसेको थियो । करिब १० मिटर त

Read More

ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गयो

Posted on January 16, 2017 | views : 801 | कास्की - KSK

माघ ३, पोखरा । पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गएको छ ।  सोमवार विहान ट्रकले ठक्कर दिदा स्कुटरमा सवार ४ बर्षीय स्मृति गुरुङको ज्यान गएको हो । पोखराको पृथ्बीचोकबाट जिरोकिलोमिटर तर्फ जादै गरेको ग ९ प ६३६२ नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जादै गरेको ग १ ख ३६४२ नम्बर

Read More

पोखराको गन्डकी मेडिकल कलेजको प्रशाशनमा तालाबन्दी

Posted on January 13, 2017 | views : 492 | कास्की - KSK

पौष २९, पोखरा | पोखराको गण्डकी मेडिकल कलेज अन्तर्गत संचालित अस्पतालको प्रशासन शाखामा तालाबन्दी भएको छ । चार बुदे माग राखी ४० दिनदेखि आन्दोलित भईरहेका चिकित्सकहरुले शुक्रबार अस्पतालको प्रशासन शाखामा तालाबन्दी गरिदिएका  हुन् । चिकित्सक आन्दोलित भएपछि अस्पतालमा एक महिना भन्दा लामो समयदेखि आकस्मिक

Read More

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन

Posted on January 13, 2017 | views : 430 | कास्की - KSK

पुस २९, पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन गरिएको छ ।  प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छनोट समिति गठन गरेको हो । समितिको सदस्यमा अग्रज पत्रकार बद्रीविनोद प्रतीक, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प

Read More

पोखराको ट्राइ स्टार रेष्टुरेण्टमा भीषण आगलागी

Posted on January 11, 2017 | views : 1161 | कास्की - KSK

पुस २७, पोखरा । खराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ ।  आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस

Read More

कास्कीको लेखनाथमा ग्यास पड्किदा ५ जना घाइते १ को अबस्था गम्भिर

Posted on January 10, 2017 | views : 6639 | कास्की - KSK

कमल सुबेदी  पौष २६, पोखरा   कास्कीको लेखनाथ ८ डुडाकोमुख भन्ने ठाउमा ग्यास पड्किदा ५ जना घाइते भएका छन् । घाइतेको पोखराको मनिपाल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा कास्की लेखनाथ ८ शिशुवा बस्ने रुकु थापा,महेश थापा,बसन्धरी पौडेल,सरास्वति भन्डारी र

Read More

आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन

Posted on January 10, 2017 | views : 1072 | कास्की - KSK

पौष २६, पोखरा | कास्कीको लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन भएको छ । मंगलबार सम्पन्न बैठकले गोकर्ण तिवारीको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागी नयाँ कार्यसमिती चयन गरेको बिद्यालयका प्रधानध्यापक शुक्रराज अधिकारीले जानकारी दिए । समितीको सदस्यहरुमा ब

Read More