समाज | कास्की - KSK


मदन आश्रित स्मृति दिवस मनाइने

Posted on May 09, 2016 | views : 312 | कास्की - KSK

शिव न्यौपाने | बैशाख २७, पोखरा | नेकपा एमाले जिल्ला कमिटी कास्कीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २३ औं स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । कमिटीको १८ औं पूर्ण बैठकले सो दिवस जेठ १, २ र ३ गते रचनात्मक कार्यक्रम सहित मनाउने निर्णय गरेको हो ।जेठ १ गते युवा विद्यार्थीक

Read More

नेष्डो नेपालमा प्रगति एवंम लघुवित्तमा आधारित नेतृत्व विकास तालिम शुरु

Posted on May 07, 2016 | views : 333 | कास्की - KSK

बैशाख २५ ,पोखरा । राष्ट्रिय शैक्षिक तथा सामाजिक बिकास संस्था नेष्डो नेपालको २ दिने प्रगति समिक्षा एवंम लघुवित्तमा आधारीत नेतृत्व क्षमता बिकास तालिम आजबाट शुरु भएको छ ।पोखरा ड्यामसाईड स्थित संस्थाको केन्दि«य कार्यलयमा प्रशिक्षार्थी कर्मचारिहरुको नेतृत्व क्षमतामा अभिबृद्धी गर्ने साथै पौष महिनामा छन

Read More

जेष्ठ १४ गतेबाट फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’

Posted on May 07, 2016 | views : 330 | कास्की - KSK

बैशाख २५, पोखरा । ईस्टर इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ जेष्ठ १४ गतेबाट देशभर रिलिज हुने भएको छ । फिल्म वितरक गोविन्द बैजु रौनियारले फिल्म रिलिज हुने जानकारी दिएका हुन् । नेपालकै सानो उमेरका निर्देशक १९ बर्षिय टिनएजर उत्सब थपलियाले यस अघि केही डकुमेन्ट्री निर्

Read More

दलित शक्ति कास्कीको प्रथम भेला सम्पन्न

Posted on May 06, 2016 | views : 331 | कास्की - KSK

बैशाख २३, पोखरा । दलित शक्ति नेपाल कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति नेपाल क्षेत्र नं. ४को कार्यालयमा बिहीबार सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका उत्पीडीत दलितहरुको उपस्थितिमा दलित शक्ति नेपाल कास्कीले आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख वक्ता नयाँ शक्ति नेपाल तथा दल

Read More

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा पुनः छ्याम बहादुर

Posted on May 06, 2016 | views : 375 | कास्की - KSK

शिव न्यौपाने/वैशाख २४, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा पुन छ्याम बहादुर थापा मगर चयन भएका छन । बुधवार सम्पन्न संघको तेश्रो अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संघको प्रथम उपाध्यक्षमा राजकुमार गुरुङ स्याङजा, उपाध्यक्षहरु याम श्रीष बाग्लुङ, विष्णु श्र

Read More

एनसेल विरुद् नेविसंघ

Posted on May 06, 2016 | views : 316 | कास्की - KSK

शिव न्यौपाने/बैशाख २४, पोखरा । एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको ३३ अर्व कर नबुझाउने संकेत गरेपछि एनसेल विरुद्व आवाज उठ्न थालेको छ । नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ समितिले विहीबार एनसेललाई कर बुझाउन दबाबदिदै एनसेलका रिचार्ज कार्डहरु जलाएको छ । जनप्रिय क्याम्पस गेटमा आयोजित कार्यक

Read More

अवैध घरेलु मदिरा प्रहरी नियन्त्रणमा

Posted on May 05, 2016 | views : 314 | कास्की - KSK

बैशाख २३, पोखरा ।  वडा प्रहरी कार्यालय बैदामले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएको छ । पोखरा ५ मालेपाटन क्षेत्रमा व्यवसायिक रुपमै मदिरा उत्पादन गर्ने दुई महिला र उनीहरुका साथमा रहेका मदिरालाई नियन्त्रणमा लिईएको कार्यालयले जानकारी दिएको छ । प्रहरीले बुधबार छापा मार्दा करीब २६ सय ५० लिटर मद

Read More

सडक बालकसँग एमआरआर

Posted on May 05, 2016 | views : 305 | कास्की - KSK

बैशाख २३, पोखरा ।  युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्ने क्रममा विहीबार पोखरामा सडक बालकलाई कपडा वितरण गरेको छ । यहाँकै सडक बालकसँग ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान सम्पन्न गरिसकेको एमआरआर पोखराले उनीहरुलाई नुहाई धु

Read More

जनज्योतीमा ह्याप्पी पोखराको सहयोग

Posted on May 04, 2016 | views : 315 | कास्की - KSK

बैशाख २२, पोखरा । कास्कीको कालिका गाउँस्थित जनज्योती उच्च माविमा ह्याप्पी पोखरा ग्रुपले सहयोग गरेको छ । ग्रुपका सदस्य तथा स्थानीय समाजसेवीको उपस्थितीमा उच्चमाविलाई एक थान पानी ट्याङकी उपलब्ध गराईएको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ह्याप्पी पोखरा ग्रुपका सदस्य तथा युवा उद्यमी

Read More

स्ववियुको निर्वाचन को नमुना मतदानमा समेत अनेराववियुमा गुटबन्दी

Posted on May 04, 2016 | views : 355 | कास्की - KSK

बैशाख २१ पोखरा । विश्वविद्यालयमा स्ववियुको निवार्चन गर्नुपर्ने माग गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका दुई खेमाले छुट्टा छुट्टै नमुना मतदान आयोजना गरेका छन् । ओलि पक्षका विद्यार्थीले बुधबार र नेपाल पक्षका विद्यार्थीले बिहिबार नमुना मतदान को कार्यक्रम राखेपछि विद्यार्थीहरु अन्यौलमा पर

Read More

मजदुरको आशा अझै माओवादी

Posted on May 02, 2016 | views : 349 | कास्की - KSK

वैशाख १९,  पोखरा । एकीकृत माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुब ­करण) ले श्रमजीवी मजदुरहरुको आशा अझैपनि माओवादीमै रहेको बताएका छन् । १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीले आइतबार पोखरामा गरेको शुभकामना आदानप्रदान तथा बृहत प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भन

Read More

फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने १५ दिने तालिम सम्पन्न

Posted on May 02, 2016 | views : 319 | कास्की - KSK

वैशाख १९, पोखरा । रेडियो जननी ९०.६ को समन्वय तथा कास्की पोखरा हस्तकला संघ राष्ट्रबैंक चोक पोखरा १७, पोखरा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा पोखराको नँयाबजारमा सञ्चालित फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने तालिम आइतबार सम्पन्न भएको छ । पोखरा उप—महानगरपाल

Read More

गौरीशंकर आठौ राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पियन

Posted on May 02, 2016 | views : 311 | कास्की - KSK

बैशाख १९, पोखरा । गौरीशंकर मावि हेमजा कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । आठौ संस्करणसम्म आउदा सरकारी विद्यालय पहिलो पटक च्याम्पियन बनेको हो । शनिबार सम्पन्न प्रतियोगितामा एथलेट्रिक्समा ९० र कबडडीमा ४२ अंक सहित कुल १ सय ३

Read More

अर्को एक पुरुष फेरि डेभिडफल्समा हामफाले, अवस्था अज्ञात

Posted on April 28, 2016 | views : 298 | कास्की - KSK

शिव न्यौपाने |  बैशाख १७,  पोखरा | पोखराको पर्यटकिय स्थल डेभिडफल्समा फेरि एक पुरुष हामफालेका छन् । विहिवार अबलोकनको लागि भित्र छिरेका पुरुष साझ करिब साढे ६ बजे छाँगोमा हामफालेका हुन् । डेभिडफल्सको फलामेबार नाघेर हामफालेका अन्दाजी ५० बर्षका पुरुषको पहिचान खुल्न सकेको छैन । उनको अबस्था अज्ञा

Read More

अनेरास्ववियूको कापी कलम अभियान शान्त उच्च माबिमा

Posted on April 28, 2016 | views : 331 | कास्की - KSK

शिव न्यौपाने । बैशाख १६, पोखरा ।  अनेरास्वबियु भूगोल जिल्ला कमिटिकास्किको आयोजनामा आयोजित कापिकलम अभियानको दोस्रो कार्यक्रम शान्त उच्च माबी भकुन्डेमा सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला सदस्य मनकुमार श्रेस्ठको प्रमुख आतिथ्यता एवम अभियानका सम्योजक भुगोल जिल्ला उपाध्यक्ष्य लक्ष्मण तिमिल्सिनाको अध्

Read More

हुर्जा कास्की अध्यक्ष पराजुलीमाथि हातपात (ध्यानाकर्षण)

Posted on April 28, 2016 | views : 329 | कास्की - KSK

शिव न्यौपाने । बैशाख १६, पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष राजेश पराजुलीमाथि पोखरा ४, सिद्धार्थचोकस्थित सिद्धार्थ मिनि मार्केटभित्र मंगलबार बिहान ९.४५ बजे हातपात भएकोमा हुर्जा कास्कीको ध्यानाकर्षण भएको छ । सिद्धार्थ मिनि मार्केटस्थित बुलेट मोटरसाइकल नं. ५३९८ मा आएका प

Read More

रामसारमा सुचिकृत तालको संरक्षणमा जुट्नका आग्रह

Posted on April 28, 2016 | views : 324 | कास्की - KSK

शिव न्यौपाने  । बैशाख १६, पोखरा । पोखरामा रहेका ९ वटा ताल विश्व सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई रामसारका अवसर र चुनौती बारे जानकारी दिने उदेश्यले रामसारका अवशर र चुनैति विषयक अन्तरक्रिया गोष्ठि बुधवार लेखनाथ उद्योग वाणिज्य संघको

Read More

कास्कीमा राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइने

Posted on April 28, 2016 | views : 350 | कास्की - KSK

शिव न्यौपाने । पोखरा १६ बैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवस कास्कीमा यही बैशाख २३ देखि २५ गतेसम्म भव्यताका साथ मनाइने भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा बसेको बैठकले २३ देखि २५ गते तीन दिनसम्म साँझ कास्कीक

Read More

पोखरा रगंशालामा शौचालय र फुटट्रयाक बन्ने

Posted on April 25, 2016 | views : 322 | कास्की - KSK

शिव न्यौपाने/ बैशाख १३, पोखरा । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ट्रयाक मर्मत गरिदिने भएको हो । करिव २६ लाख रुपैयाँको लागतमा मर्मत गर्ने भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । समितिको आइतबा

Read More

सुत्केरीको पुनः अपरेशनपछि मृत्यु, चिकित्सकको लापरवाही

Posted on April 25, 2016 | views : 320 | कास्की - KSK

शिव न्यौपाने/ बैशाख १३, पोखरा ।  लमजुङको करापुटार ७ घर भई पोखरा ५ मालेपाटन बस्ने २३ बर्षीय ईश्वरी पौडेल घिमिरे बैशाख ८ गते विहानै पोखराको ओम अस्पताल पुगिन् । गर्भवती उनी श्रीमान् राजनसँग स्कुटरमै वसेर अस्पताल पुगेकी थिइन् । विहानै अस्पताल पुगेकी उनको गर्भवती जाँच गरियो । अपरेशनको गर्न भनियो र

Read More

मनाङलाई मनकामना पोखरा कपको उपाधि

Posted on February 25, 2016 | views : 305 | कास्की - KSK

शिब न्यौपाने/ बैशाख ११, पोखरा ।  पाँचौ मनकामना केबुलकार पोखरा कप आमन्त्रण अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङमस्याङर्दी क्लबले जितेको छ ।एन्फा कास्कीको आयोजनामा संचालित प्रतियोगिताको पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई ५–० को फराकिलो जित निकाल्दै

Read More

पोखरामा आठौ राष्ट्रपति रनिङ्ग शिल्डको तयारी तीव्र

Posted on April 25, 2016 | views : 312 | कास्की - KSK

शिव न्यौपाने बैशाख १३, पोखरा । कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७२ को तयारी तीव्र पारिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोेजनामा बैशाख १५ देखि १७ गतेसम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद वि

Read More

आठ वर्षको बच्चा मृत अवस्थामा फेला

Posted on April 19, 2016 | views : 304 | कास्की - KSK

सुवास वि.सी । बैशाख ६,पाल्पा । तानसेन ११ प्रभास पाल्पा नजिकै आठ वर्षको बच्चाको सव फेला परेको छ । तानसेन नगर पालिका ११ महादेव मन्दिर पछाडीको खोलमा करिव साझ ६ः३० बजे तिर वर्षा दर्लामीको सव मृत अवस्थामा फेला परेको थियो । तानसेन १४ मा घर भएकी दर्लामी विद्यालयको पोषाकमा मृत अवस्थामा फेला परेपछि स्थ

Read More

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

Posted on April 19, 2016 | views : 322 | कास्की - KSK

शिव न्यौपाने । बैशाख ६, पोखरा । भर्खरै मात्र सरुवा भई वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई सामुदायिक सेवा केन्द्र बैदामले एक समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक अधिकारीले वडा बासिहरुका समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा ग

Read More

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

Posted on April 19, 2016 | views : 306 | कास्की - KSK

शिव न्यौपाने । बैशाख ७, पोखरा । भर्खरै मात्र सरुवा भई वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई सामुदायिक सेवा केन्द्र बैदामले एक समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक अधिकारीले वडा बासिहरुका समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा

Read More

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ

Posted on April 18, 2016 | views : 337 | कास्की - KSK

बैशाख ६, पोखरा । पोखरामा मोटरसाइकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरेको छ । पोखरा ६ हल्लनचोकस्थि टेकनाथ भण्डारीको ग १० प ६७३३ नम्वरको बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गाविस वडा नं २ बस्ने बर्ष २५ को राहुल तामाङ र २५ को अर्जुन तामाङ तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जि

Read More

जनसरोकार मञ्चद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

Posted on April 15, 2016 | views : 312 | कास्की - KSK

बैशाख ३, पोखरा । जनसरोकार मञ्च कास्कीले अर्थमन्त्री विष्णु पौडेललाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । पोखरा आएका अर्थमन्त्रीलाई भेटेर जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले ज्ञापन पत्र बुझाएका हुन । यसअघि चैत ३ गते प्रधानमन्त्री के.पी शर्मा ओलीलाई पनि सो ज्ञापन पत्र बु

Read More

पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित

Posted on April 14, 2016 | views : 319 | कास्की - KSK

बैशाख २, पोखरा । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित भएका छन् । जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो । बुधबार पोखरामा सम्पन्न भेलाले धादिङ पत्रकार समाज पोखरा गठन गरेको छ । समाजको अध्यक्षमा रञ्जन अधिकारी चयन भएका छन् ।

Read More