समाज | कास्की - KSK


प्युठानका ब्यवसायिहरू साता ब्यापि अवलाेकन भ्रमण क्रममा पाेखरामा

Posted on March 16, 2016 | views : 327 | कास्की - KSK

शिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे अध्ययन भ्रमणमा निस्केका छन् । प्युठान उधाेग बाणिज्य सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल , चितवन , अाैधाेगिक नगरि बिरगंज हुँदै पर्यटकनगरी पाेखरा अाईपुगेका

Read More

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी

Posted on March 15, 2016 | views : 342 | कास्की - KSK

चैत २, पोखरा । उपराष्ट्रपति पासाङले सम्मेलनको उद्घाटन गर्ने  नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको छ । सो अवसरमा जानकारी दिँदै सम्मेलन

Read More

चैत्र १३ गते पाेखरामा अन्तर्राष्ट्रिय मगर बाैद्ध सम्मेलन हुने

Posted on March 15, 2016 | views : 316 | कास्की - KSK

शिव न्याैपाने/चैत्र २, पाेखरा । नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले हिजो पोखरामा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदू

Read More

अैाधाेगिक व्यापार मेलामा ५ कराेडभन्दा बढि काराेबार

Posted on March 15, 2016 | views : 277 | कास्की - KSK

शिव न्याैपाने/चैत्र २, पाेखरा । लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला ५ करोडभन्दा बढीको कारोवार गर्दै सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन २१ गतेदेखि सुरु भएको मेला करिब २ लाख दर्शकले अवलोकन गरेको

Read More

नेपाफ बार एशाेसिएसनकाे निवार्चनका लागि प्रचार प्रसार समिति गठन

Posted on March 15, 2016 | views : 460 | कास्की - KSK

शिव न्या‌ैपाने/चैत २, पाेखरा । नेपाल बार एशोसिएसनको आसन्न केन्द्रिय निर्वाचनका लागी हिजो बसेको निर्वाचन प्रचार प्रसार समिति कास्कीको बैठकले बिभिन्न कार्यका लागी चुनाबी तयारी उपसमिति गठन गरीएको निर्वाचन संयोजक अधिबक्ता हरी सुबेदीले जानकारी दिनुभयो । जस अनुसार हरी सुबेदीको संयोजकत्वमा छ सदस्यीय मत

Read More

१ करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथमा विद्यालय भवन निर्माण

Posted on March 14, 2016 | views : 279 | कास्की - KSK

शिव न्यौपाने, चैत १, पोखरा / पोखरा उप महानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी हिजो एक समारोहका बीच साँचो विद्यालयलाई हस्तान्तरण गर्नुभयो । विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहिने र वर्षायामको स

Read More

पाेखरामा हुने सार्क परराष्ट्रमन्त्री स्तरिय बैठक अाज देखि

Posted on March 14, 2016 | views : 309 | कास्की - KSK

शिव न्याैपाने, चैत १, पाेखरा / अाजदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी स्वरूप हिजाे सवारीको पूर्वअभ्यास गरिएको छ । पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो । उक्त पूर्वअभ्यासमा मूल सहयोग समितिका संयोजक एवम

Read More

र्याण्डमको बहसमा प्रश्नहरूको कारखाना

Posted on March 12, 2016 | views : 260 | कास्की - KSK

फागुन २९, पोखरा । कवि सरिता तिवारीको कविता सङ्ग्रह ‘प्रश्नहरूको कारखाना’माथि शनिबार पोखरामा चर्चा भएको छ । र्याण्डमको रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ६१ औँ पुस्तक परिचर्चा कार्यव्रmममा तिवारीको सो कृतिको चर्चा गरिएको हो । कृतिमाथि परिचर्चा गर्दै समालोचक तथा लेखक डा. अर्चना थापाले तिवारीको कृति

Read More

हातमा सम्झना टाटु लेखेकी युवतीको शव फेला

Posted on March 12, 2016 | views : 288 | कास्की - KSK

फागुन २९, पोखरा ।  पोखरा–१२ दुइ कुलाको मुहानमा शुक्रबार एक युवतीको शव फेला परेको छ । कुलोमा तैरिएको अवस्थामा शव निकालिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रकाश जोशीले बताए । शवको पहिचान नभएको प्रमुख जोशीले बताए । ‘अन्दाजी १८–१९ बर्षको देखिने ति युवाको दाहिने हातमा सम्झना लेखेको टाटु

Read More

रुपातालको किनारमा फागु महोत्सव हुने

Posted on March 12, 2016 | views : 335 | कास्की - KSK

शिब न्यौपाने/ फागुन २९, पोखरा । रुपा–तालवेशी महोत्सवको प्रवद्र्धन, स्थानिय उत्पादन, कला र संस्कृतिको संवद्र्धन भन्ने मुल नाराका साथ छैठौ संस्करणको रुपा तालबेसी महोत्सव हुने भएको छ । विगत ५ वर्षदेखि फागु पूर्णिमाको अवसरमा रुपाताल किनारमा आयोजना हुदै आएको रुपा तालबेसी महोत्सवको छैठौ संस्करण आगामी च

Read More

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट

Posted on March 11, 2016 | views : 280 | कास्की - KSK

पोखरा, २८ फागुन । विकल्प नदिई पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । पोखरामा रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका

Read More

पोखरा–१६ मा अपाङ्ग सरोकार समिति गठन

Posted on March 11, 2016 | views : 283 | कास्की - KSK

पोखरा २८ फागुन । पोखरा–१६ मा अपाङ्गता भएका व्यक्तिहरुको भेलाले शारदा तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय सरोकार समिति गठन गरेको छ । वडा सचिव एक ब. बस्नेतको अध्यक्षतामा भएको भेलाले समितिको उपाध्यक्षमा अर्जुन कुवँर, सचिवमा वर्षा वानियाँ, कोषाध्यक्षमा कर्ण ब. गुरुङ्ग चयन हुनुभएको छ । त्यस्तै सदस्यह

Read More

रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन

Posted on March 11, 2016 | views : 258 | कास्की - KSK

फल्गुन २८, पोखरा । परोपकार सर्वेश्वर नारी समुह पोखरा ४ गैरापाटनको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १०६ औं नारी दिवसको अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । महिला तथा बालबालीका सेवा केन्द्रका प्रहरी निरिक्षक चन्द्रा गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्

Read More

रेडक्रस उपशाखा पोखराले सुर्खेत जिल्ला शाखासग अन्तरक्रिया

Posted on March 11, 2016 | views : 329 | कास्की - KSK

फागुन २८, पोखरा । रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला शाखासँग अन्तरक्रिया गरेको छ । २०५० सालमा रामबजार क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाई मानवीय सेवामा जुट्ने उद्धेश्यले स्थापित भई नेपाल रेडक्रस सोसाईटी कास्कीका शाखामा आवद्ध उपशाखाले आफ्ना पदाधिकारी, कार्यस

Read More

सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु

Posted on March 11, 2016 | views : 298 | कास्की - KSK

फागुन २८, पाेखरा । सांसद एवं संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले  भौतिकता सँगसँगै आध्यात्मिक ज्ञानको पनि आवश्यकता हुने बताउँदै चिन्तनको माध्यमबाट नै मानवले सच्चा शान्ति प्राप्त गर्न सक्ने बताउनुभयो । संस्थाकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी पर

Read More

कास्कीका प्रहरीद्वारा रात्रिकालिन व्यवसायलाई १० बजेपछि वन्द गर्न निर्देशन

Posted on March 11, 2016 | views : 266 | कास्की - KSK

शिब न्यौपाने/फागुन २८, पोखरा । पोखरामा हिजोदेखि लागु हुने गरी दोहोरी तथा डान्स बार हरुलाई राति १० बजे पछि वन्द गर्न अर्यालले निर्देशन दिनुभएको हो । स्थानीयको जनगुनासो आएको कारण राति अवेरसम्म दोहोरी तथा डान्स वारहरु संचालन हुदा अनावस्यक हो हल्ला हुने भएकोले यो निर्णय कार्यान्वयन गर्न उहाँले आग्र

Read More

गण्डकी मेडिकल कलेज नवाै बर्षमा प्रबेश

Posted on March 11, 2016 | views : 294 | कास्की - KSK

शिव न्याैपाने/फागुन २८, पाेखरा । पोखरा–९ पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि आजदेखि नवौ वर्षमा प्रवेश गर्र्दैछ । विभिन्न तहको आवश्यक चिकित्सा तथा स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सो प्रा.लिले नवौ वर्षमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्

Read More

विकास पत्रकारीता पुरस्कार पोखराका पत्रकार गिरीलाई

Posted on March 11, 2016 | views : 330 | कास्की - KSK

शिव न्यौपाने/फागुन २८, पोखरा । पत्रकार एकराज गिरी सम्मानित भएका छन् । जिल्ला विकास समिति कास्कीले आफनो २४ औ जिल्ला परिषदबाट पारित बजेट सार्वनीकीकरणमा गिरीलाई सम्मान गरेको हो । पोखरामा रहेर पत्रकारीताको क्षेत्रबाट कास्कीको समग्र विकासमा पुयाएको योगदानको उच्च मुल्याङक गदै उत्कृष्ट पत्रकार २०७२ बाट

Read More

सिद्धार्थ क्लबको सामाजिक लेखाजोखा सम्पन्न

Posted on March 07, 2016 | views : 264 | कास्की - KSK

फागुन २३, पोखरा । सिद्धार्थ क्लब पोखराले गत आर्थिक बर्षको सामाजिक लेखाजोखा आइतबार सम्पन्न गरेको छ । संस्थाको आन्तरीक शुसासन, पारदर्शिता तथा जवाफदेहितालाई अझ बलियो बनाउने उद्धेश्यका साथ आयोजित कार्यक्रममा सिद्धार्थ क्लव पोखराको आ.व ०७१÷०७२ को संस्थागत प्रतिबेदन क्लवका व्यवस्थापन प्रमुख शुसिल पराज

Read More

अनेमसंघ धितालको अध्यक्षमा बसन्ती सुवेदी

Posted on March 07, 2016 | views : 285 | कास्की - KSK

फागुन २४, पोखरा । अखिल नेपाल महिला संघ धितालको दोस्रो भेलाले बसन्ती सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा लक्ष्मी गौतम, उपसचिवमा गीता अधिकारी, कोषाध्यक्ष दीपा ढुङ्गाना र सदस्यहरुमा गायत्री अधिकारी, चन्द्रकला परियार, लक्ष्मी गौतम, सीता दव

Read More

महिला हिंसा र त्यसको प्रभाव विषयक कार्यक्रम सम्पन्न

Posted on March 07, 2016 | views : 270 | कास्की - KSK

फागुन २४, पोखरा । चिल्डे«न–नेपालको आयोजनामा अन्तराष्ट्रिय नारी दिवस २०७२ को अवसरमा महिला हिंसा र त्यसको प्रभाव तथा कानुनी व्यवस्था विषयक एक दिने अनुशिक्षण कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । अनुशिक्षण कार्यक्रमलाई अधिवक्ता भुवन पराजुली काफ्ले, बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, इसरत प्र

Read More

जिविस कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न

Posted on March 05, 2016 | views : 311 | कास्की - KSK

शिब न्यौपाने/फागुन २२, पोखरा । जिल्ला विकास समिति कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा शुक्रबार घाचोक गाविसको मेघराज निमावीको प्राङगणमा दोश्रो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी नारयण प्रसाद श्रेष्ठ, सामजिक विक

Read More

पत्रकार महासङघ कास्की शाखाको भवन निर्माण सम्पन्न

Posted on March 05, 2016 | views : 259 | कास्की - KSK

शिब न्यौपाने/फागुन २२, पोखरा । श्रमजीवी पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न पक्की भवन १ करोड ४५ लाख ७१ हजार ३१५ को लागतमा निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, स्थानीय निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी एवम् व्

Read More

नयाँ शक्तिले देशभर  एक लाख सदस्य बनाउने

Posted on March 04, 2016 | views : 262 | कास्की - KSK

शिव न्याैपाने/फागुन २१, पाेखरा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशभर एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्ने बताउनुभएको छ । पोखरामा हिजाे भएको पत्रकार सम्मेलनमा उहाले केहि महिनाभित्र देशभरबाट एक लाख सदस्य संख्या बनाएर उनिहरुको उपस्थितिमा पार्टी घोषणा गर्ने तयारी भैरहेको बता

Read More

अाज देखि पाेखरामा अाैधाेगिक व्यापार मेला सुरू

Posted on March 04, 2016 | views : 392 | कास्की - KSK

शिव न्याैपाने/फागुन २१, पाेखरा । अाज देखि पोखराको नयाँबजारमा सुरु हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग बाणिज्य संघले हिजाे मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको हो । चैत्र १ गतेसम्म सञ्चालन हुने मेलाको अर्थमन्त्री विष्ण

Read More

तमुधि जेध्याद्धारा क्यान्सर पिडित लाई सहयोग

Posted on March 03, 2016 | views : 286 | कास्की - KSK

कमल सुबेदी/ फागुन २०, पोखरा । तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रिय समिति जेध्या ले क्यान्सर पिडित लाई सहयोग गरेको छ । कास्की सैम¥याङ्ग गाविस वारचोक २ की सरिता गरुङ्गलाई उहाकै डेरामा पुगि समितिका पुर्व सचिव तथा पोखरा वडा न.१८ का नेकपा एमालेका सचिव ढोेल गरुङ्ग र प्रभास शाखा साउदी का सचिव नार

Read More

मिस नेवा ११३६ को तयारी तिव्र

Posted on March 02, 2016 | views : 284 | कास्की - KSK

फागुन १९, पोखरा । नेवा खलः कास्कीको आयोजनामा चैत्र ६ गते शनिबार पोखरामा हुन लागेको मिस नेवा पोखराको तयारी तिव्र पारिएको छ । मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन । सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको प्रतियोगिता संयोजक सुविन्द्र

Read More

पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने

Posted on March 02, 2016 | views : 249 | कास्की - KSK

फागुन १९, पोखरा । पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने भएको छ । पोर्क सेतो स्वस्थ मासु भन्ने मुल नाराका साथ आगामी चैत्र ५ देखि ७ गते सम्म बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा पोर्क फेस्टिभलको आयोजना गरिने भएको हो । मंगलबार पोखराको बुद्धचोकमा रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिए

Read More