समाज | कास्की - KSK


कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजकमा पुन मिलन ढकाल

Posted on March 31, 2018 | views : 2901 | कास्की - KSK

कमल सुबेदी  |चैत्र १७ ,पोखरा | कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको दोस्रो भेलाले पुन संयोजकमा  पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक  मिलन ढकालको संयोजकत्वमा ११ सदस्यीय कार्य समिती चयन गरेको छ ।  क्लबको सदस्यमा डाफे सहकारीका कमल मोहन आर्चाय ,सहयात्री सहकारीका पशुपति अधिकारी ,गौरीशंकर

Read More

पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको निर्देशन

Posted on March 30, 2018 | views : 2448 | कास्की - KSK

पोखरा १६, चैत | नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न  दिएको हो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय तहको निर्वाचनका बेलामा ल

Read More

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

Posted on March 27, 2018 | views : 1215 | कास्की - KSK

चैत १३, पोखरा | भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।  लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा संगमद्वारा रु २५ लाखको लागतमा निर्मि

Read More

चिट्ठा परेको भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने ९ जना कास्कीबाट पक्राउ

Posted on March 19, 2018 | views : 1730 | कास्की - KSK

चैत ५, पोखरा | सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरे

Read More

कानुन बनाउँन पोखरा लेखनाथ महानगरपालिको दोश्रो नगरसभा सुरु

Posted on March 13, 2018 | views : 1504 | कास्की - KSK

फागुन २९,  पोखरा    | पोखरा लेखनाथ महानगरपालिकाले एने कानून र कार्यविधि निर्माणमा गर्न दोश्रो नगरसभा सुरु गरेको छ । सोमबारदेखि शुरु भएको कानून केन्द्रित सभामा छलफलका लागि १८ वटा विधेक टेबुल गरेको छ । ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य सभासद्हरुलाई छलफलका लागिएको छ । विधायन

Read More

प्रदेश ४ का कार्यालयमा ७० प्रतिशत कर्मचारी हाजिर भए

Posted on February 23, 2018 | views : 1089 | कास्की - KSK

फागुन ११, पोखरा | नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसक्नुभएको छ ।  तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्म

Read More

पोखरामा सवारी चालकको आँखा परीक्षण गरिने

Posted on February 23, 2018 | views : 1144 | कास्की - KSK

फागुन ११, पोखरा | बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।  हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते ह

Read More

पत्रकार पाण्डेको स्वास्थ्य स्थितिबारे जानकारी

Posted on February 21, 2018 | views : 1238 | कास्की - KSK

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाइते हुनुभएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएकोछ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खो

Read More

पोखरामा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

Posted on February 20, 2018 | views : 1512 | कास्की - KSK

फागुन ८, पोखरा । पोखराको बिजयपुर खोलामा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । पत्रकार पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएको बताइएको छ । घाइतेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

Read More

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

Posted on February 04, 2018 | views : 1765 | कास्की - KSK

माघ २१, पोखरा | राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।  खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो

Read More

सांसद र ब्यवसायी धम्काउने ४ जना सार्वजनिक

Posted on February 01, 2018 | views : 1316 | कास्की - KSK

माघ १८, पोखरा । सांसद र ब्यवसायी धम्काएर फिरौती असुली गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घर जग्गा व्यापारी कालु गुरुङ, कास्की क्षेत्र नम्बर २ ख का सांसद तथा व्यास

Read More

राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्नेमा जोड

Posted on January 30, 2018 | views : 1244 | कास्की - KSK

माघ १६, पोखरा | शिक्षा राष्ट्र विकासको आधार भएकाले नेपालीमा पठन संस्कृतिको विकास आवश्यक रहेकामा जोड दिइएको छ ।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आज पोखरामा सम्पन्न ११औँ वार्षिक साधारणसभा एवम् विधान अधिवेशनका सहभागी वक्ताहरुले पाठक, लेखक र प्रकाशक सबै पक्षलाई समेटर राष्ट्रिय पुस्तक नी

Read More

पोखराका कार्यालय प्रमुख सुवेदीको बिदाइ

Posted on January 29, 2018 | views : 1164 | कास्की - KSK

माघ १५, पोखरा | प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट आज बिदाइ गरिएको छ ।  राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गर्नुभएका सुवेदी उमेर हदका कारण आजैबाट सेवा निवृत्त हुनुभएको हो ।  पर्वत जिल्लाको सा

Read More

फेवाताल संरक्षण गर्न प्रदेशसभामा प्रस्ताव लगिने

Posted on January 25, 2018 | views : 1690 | कास्की - KSK

माघ ११, पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ ।  बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत्

Read More

पोखरामा फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

Posted on January 24, 2018 | views : 1464 | कास्की - KSK

माघ १०, पोखरा | पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् ।  दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महान

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13491 | कास्की - KSK

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

Posted on January 21, 2018 | views : 1191 | कास्की - KSK

माघ ७, पोखरा | ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।  पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिग

Read More

शंकास्पद गतिविधिमा संलग्न २९ जना पोखराबाट पक्राउ

Posted on January 07, 2018 | views : 1427 | कास्की - KSK

पुस २३, पोखरा । पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको

Read More

मर्दीखोलाका शवदहन गृह समुदायलाई हस्तान्तरण

Posted on January 06, 2018 | views : 1352 | कास्की - KSK

पुस २२, पोखरा । यहाँको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित तीन शवदहन गृह स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।  पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह प्रदेशसभाका नवनिर्वाचित सदस्य रामजी बरालले शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान

Read More

यी हुन् आफूसंगै सुतेका दुई साथीलाई हत्या गर्ने लिम्बु, श्रीमतीलाई फोन गर्दा प्रहरीको फन्दामा

Posted on January 04, 2018 | views : 3942 | कास्की - KSK

पुस २०, कास्की | कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो। गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी श

Read More

पोखरामा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा

Posted on January 01, 2018 | views : 1259 | कास्की - KSK

पुस १७, पोखरा । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।  पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्दे

Read More

घुस मागेको अभियोगमा विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका कर्मचारीविरुद्ध मुद्दा

Posted on December 29, 2017 | views : 1606 | कास्की - KSK

पुस १४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ ।  आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्यप्रसा

Read More

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा

Posted on December 25, 2017 | views : 1502 | कास्की - KSK

पुस १०, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ ।  निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ । जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिपरको प्रयोग भइरहेको आयोजनाका प्रशा

Read More

पोखराको शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको मृत्यु

Posted on December 20, 2017 | views : 1360 | कास्की - KSK

पुस ५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।  मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाक

Read More

पोखरामा निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ

Posted on December 05, 2017 | views : 1154 | कास्की - KSK

मङ्सिर १९, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।  मंसिर २१ गते हुन ग

Read More

पोखरामा देउसी-भैलो खेलेको रकमबाट बाढी पीडितलाई न्यानो कपडा वितरण

Posted on November 18, 2017 | views : 2038 | कास्की - KSK

मङ्सिर १, पोखरा । बाढी पहिरोले क्षती पुरयाएको माछापुछ्रे गाउँपालिका वडानम्बर ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरुको समूहले देउसी-भैलोबाट रकम संकलन गरि न्यानो कपडा वितरण गरेको छ ।  हालसम्म बस्ने बास, न्यानो कपडा र ओढने नभएको बेला पुजा फिल्म्स्, र डिजि

Read More

पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on November 10, 2017 | views : 1399 | कास्की - KSK

कात्तिक २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले

Read More

झन्डै ५० करोड ठग्ने दम्पतीलाई जेल चलान

Posted on November 02, 2017 | views : 1655 | कास्की - KSK

कात्तिक १६, पोखरा (रासस) | पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ ।  स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपा

Read More