खेलकुद | कास्की - KSK


आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 5574 | कास्की - KSK

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

Posted on February 21, 2018 | views : 139 | कास्की - KSK

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोज

Read More

आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा

Posted on February 03, 2018 | views : 333 | कास्की - KSK

माघ २०, पोखरा । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो ।  सो प्रतियोगिताको निर्धारित समयमा

Read More

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुने

Posted on January 13, 2018 | views : 242 | कास्की - KSK

पुस २९, पोखरा । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ ।  भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३०

Read More

पुस ११ देखि पोखरामा भलिबल प्रतियोगिता

Posted on December 25, 2017 | views : 253 | कास्की - KSK

पुस १०, पोखरा । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा

Read More

ईपीएल क्रिकेट: पोखरा राइनोजद्वारा चितवन १० विकेटले पराजित

Posted on December 19, 2017 | views : 413 | कास्की - KSK

पुस ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ । मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात

Read More

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिन्छ: सचिव दाहाल

Posted on September 15, 2017 | views : 430 | कास्की - KSK

भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ ।  सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकु

Read More

पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

Posted on September 09, 2017 | views : 375 | कास्की - KSK

भदौ २४, पोखरा । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका

Read More

लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

Posted on August 22, 2017 | views : 401 | कास्की - KSK

भदौ ६, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी

Read More

पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

Posted on August 09, 2017 | views : 628 | कास्की - KSK

साउन २५, पोखरा । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।  हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभय

Read More

पोखरामा नेट बल खेलको प्रशिक्षण शुरु

Posted on July 15, 2017 | views : 425 | कास्की - KSK

असार ३१, पोखरा । यहाँ पहिलो पटक शुक्रबारदेखि नेट बल प्रशिक्षण शुरु भएको छ ।  नेपाल नेट बल संघले पश्चिमाञ्चल विकास क्षेत्रलाई केन्द्रित गर्दै शुरु गरेको प्रशिक्षणमा ४० जनाको सहभागिता छ । सन् १८०० मा अमेरिकाबाट शुरु भएको नेट बल खेल अधिकांश देशमा खेल्ने गरिन्छ ।  नेपालमा छ वर्षअघि भित्रिएको न

Read More

पोखराको क्रिकेट खेलमा लम्जुङ्ग विरुद्ध गुल्मीको सानदार जित

Posted on December 06, 2016 | views : 780 | कास्की - KSK

प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ ।  लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा 20–20 ओभरको खेल भएको थियो ।  त्यसमा  गुल्

Read More

१५औं आहा रारा गोल्ड कप माघको दोस्रो साता हुने

Posted on December 04, 2016 | views : 369 | कास्की - KSK

मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ ।  सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने १५ औं अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगितामा माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुने क्लबले आइतबार पोखराम

Read More

मैत्रिपूर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच बिजयी

Posted on November 12, 2016 | views : 430 | कास्की - KSK

कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो ।  मंचको तफबाट विनोद ल

Read More

भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

Posted on August 27, 2016 | views : 612 | कास्की - KSK

भदौ ११, पोखरा । आगामी कात्तिक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ ।  कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि .काठमाडौँको मुख्य प्रायोजनमा हुने सो प्रतियोगितामा अधिराज्यका १२ टिमको सहभागिता रहने

Read More