अर्थ/विकास | काठमाडौँ - KTM


आज रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिँदै

Posted on October 21, 2020 | views : 125 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दै हुनुहुन्छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ

Read More

आजको सुनको मूल्य कति छ ?

Posted on October 20, 2020 | views : 406 | काठमाडौँ - KTM

कार्त्तिक ४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुन

Read More

कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंक बन्द हुने, ‘डिजिटल बैंकिङ प्रयोग गर्नू’

Posted on October 20, 2020 | views : 164 | काठमाडौँ - KTM

कार्त्तिक ४, काठमाडौं । सबै बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघ(एनबीए) ले आज सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने उल्लेख गरेको हो ।  बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।&

Read More

माछापालनका लागि ५० पोखरी बनाउँदै नगरपालिका

Posted on October 20, 2020 | views : 75 | काठमाडौँ - KTM

कार्त्तिक ४, इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जान

Read More

वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

Posted on October 19, 2020 | views : 102 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु ७८ लाख ५७ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको

Read More

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

Posted on October 19, 2020 | views : 152 | काठमाडौँ - KTM

कार्त्तिक ३, काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९ सङ्क्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको हो ।  यो आवको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रह

Read More

आज सोमबार यस्तो छ सुनको मूल्य

Posted on October 19, 2020 | views : 180 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आज सुनको मूल्य आइतबारकै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि स्

Read More

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती

Posted on October 19, 2020 | views : 102 | काठमाडौँ - KTM

कात्तिक ३, भक्तपुर | दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ ।  सूर्यविनायक नगरपालिकाले एक

Read More

प्रतिकिलो रु ५६० मा खसीबोका, भोली विहानदेखि बिक्रि सुरु हुने

Posted on October 18, 2020 | views : 279 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा

Read More

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा हुने

Posted on October 18, 2020 | views : 169 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रत

Read More

खाद्य कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा नल्याउने

Posted on October 18, 2020 | views : 123 | काठमाडौँ - KTM

कार्त्तिक २, काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने

Read More

आइतबार घट्यो सुनको भाउ

Posted on October 18, 2020 | views : 341 | काठमाडौँ - KTM

कार्त्तिक २,  काठमाडौँ । आइतबार सुनको भाउमा गिरावट आएको छ । शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार २ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज  स्थिर

Read More

दशैंमा किनिने खसी, बोका, भेंडा, च्याङ्ग्रा स्वस्थ छ/छैन ? यसरी थाहा पाउनुहोस्

Posted on October 18, 2020 | views : 179 | काठमाडौँ - KTM

कार्त्तिक २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ ।  बडादशैंका लागि काठमाडौँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा/च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।  कामपा पशु सेवा विभागले मा

Read More

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

Posted on October 17, 2020 | views : 215 | काठमाडौँ - KTM

कात्तिक १, नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन ।  नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरे

Read More

सन्धिका अढाइ दशक: भारतले बनाएन नहर

Posted on October 17, 2020 | views : 200 | काठमाडौँ - KTM

कात्तिक १, महेन्द्रनगर | नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।  सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भ

Read More

नवलपरासी स्थित धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो आवश्यक तयारी

Posted on October 17, 2020 | views : 259 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब

Read More

स्याफ्रु–मैलुङ अन्तरराष्ट्रिय राजमार्ग सुधार शुरू

Posted on October 17, 2020 | views : 207 | काठमाडौँ - KTM

कात्तिक १, रसुवा | तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा  सुधारका  काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो । कोरोना भाइरस नियन्

Read More

दश वर्षपछि दिपायलमा हवाइ सेवा, दिपायल-धनगढी भाडा तोकियो

Posted on October 16, 2020 | views : 446 | काठमाडौँ - KTM

असोज ३०, डोटी | लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो ।  आज पहिलो उडानमार्फत  सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो । डोटीबाट निर्वाचित सङ्घीय स

Read More

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

Posted on October 16, 2020 | views : 117 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको

Read More

सुनको मूल्य बढ्यो, आजको मुल्य कति छ ?

Posted on October 16, 2020 | views : 677 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य

Read More

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

Posted on October 16, 2020 | views : 222 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज बाँडफाँट गरेको हो । आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लाग

Read More

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार २२७ जनालाई रोजगारीको अवसर

Posted on October 16, 2020 | views : 1127 | काठमाडौँ - KTM

असोज ३०, काठमाण्डौं । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले

Read More

लोक सेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो, मंसिरदेखि परीक्षा

Posted on October 14, 2020 | views : 238 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं । लोक सेवा आयोगले संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ। राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो। एक सय ८० भन्दा बढी सहसचिव

Read More

बुधबार पनि घट्यो सुनको मुल्य, आजको मूल्य कति ?

Posted on October 14, 2020 | views : 453 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं। बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १  सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटे

Read More

सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गर्यो

Posted on October 14, 2020 | views : 237 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं । सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर दिने छ । बाँकी ३.६ प्रतिशत नगद लाभांस दिने छ। नगद लाभांसबाटै कर पनि तिर्नु पर्ने हुन्छ । बैंकको लाभांसलाई राष्ट्र बैंकले सुरुवाति स्वीकृति दिइसकेको छ। अब बार्षिक प्रतिवेदन त्यहाँबाट स्वीकृत हुन बाँकी छ।

Read More

सम्पन्न कामको भुक्तानी दिन निर्माण व्यवसायी महासङ्घको माग

Posted on October 13, 2020 | views : 113 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ । कोभिड १९ को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।  चैत ११ देखि मुलुकमा बन्दाबन्दी शुरु भएसँगै अर्थतन्त्र निरन्तर ओरालो लागिरहँदा निर्माण व्यवसायीले पाउनु पर्ने तर भुक्तानी न

Read More

नेप्से पुनः ओरालो यात्रामा

Posted on October 13, 2020 | views : 132 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब

Read More

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

Posted on October 13, 2020 | views : 155 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ । तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रण

Read More