आजको सुनको मूल्य कति छ ?

Posted on: 20 Oct, 2020

कार्त्तिक ४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!