एकैदिन ३९६ वटा अस्पताल शिलान्यासको तयारी :कुन-कुन स्थानीय तह ? (सुचिसहित)

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | अस्पताल नभएका स्थानीय तहहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको छ | सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो |

सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ |  ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको छ | 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ |

हेर्नुहोस यी स्थानीय तहहरुमा बन्दैछन अस्पताल 



यस बिषयमा तपाइको प्रतिक्रिया...!