विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारी सरुवा,को कहाँ ? (सूचि सहित)

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ | प्राधिकरणका तह ४ देखि ९ सम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवागरेको हो ।

प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य आएपछि यो सरुवा भएको छ | तर प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ |

सरुवा भएकाहरुको सूचि हेर्न यँहा क्लिक गर्नुहोस

यस बिषयमा तपाइको प्रतिक्रिया...!