आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ |

आज प्रतितोला छापावाल सुनको मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ |

  यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!