आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया १९ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७९ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ८९ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ६१ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!