हिमालबाट बेसी झारेका घोडाघोडी

Posted on: 17 Jan, 2021

माघ ४, कर्णाली । हिमा गाउँपालिका जुम्लामा पालिँदै आएका हिमाली घोडाघोडी चिसो बढेसँगै सुर्खेत झारिएका छन् । मङ्सिरदेखि तल झारिएका घोडाघोडी अब बैशाखमा जुम्ला ल्याइने घोडापालक किसान निलबहादुर शाहीले बताए । तस्वीरः शुरबहादुर सिंह, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!