जुम्लामा लोडशेडिङकाे तालिका सार्वजनिक

Posted on: 18 Jan, 2021

माघ ५, जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!