आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 20 Jan, 2021

माघ ७, काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!