आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 04 Mar, 2021

फागुन २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!