आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!