विहिबार विदेशी मुद्राको विनिमयदर कति छ ?

Posted on: 06 May, 2021

वैशाख  २३, काठमाडौँ । बिहीबार डलरको खरिददर ११७.९६ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.६२ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३४ रुपैयाँ रहेको छ । यता अष्ट्रेलियन डलरको खरिददर ९१.१२ रुपैयाँ छ भने बिक्रिदर ९१.५९ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५६ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.६५ रुपैयाँ र बिक्रिदर २८.७९  रुपैयाँ रहेको छ । 

आजको विनिमयदरः 


यस बिषयमा तपाइको प्रतिक्रिया...!