आजको विदेशी मुद्राको विनिमयदर कति ?

Posted on: 07 May, 2021

वैशाख २४, काठमाडौं । शुक्रबार डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ । 

अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ छ भने बिक्रिदर ९१.७२ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.३३ रुपैयाँ छ भने बिक्रिदखर ३२.५० रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७० रुपैयाँ रहेको छ । 

आजको विनिमयदरः 


यस बिषयमा तपाइको प्रतिक्रिया...!