सुन/चाँदीको मुल्य बढ्यो

Posted on: 28 Jul, 2021

साउन १३, काठमाडौं । आज सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ । चाँदीको मुल्य भने प्रतितोला रु १२५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!