अर्थ/विकास | काठमाडौँ - KTM


नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि

Posted on March 12, 2024 | views : 347 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।  यसदिन २२० कम्पनीको स

Read More

सुनको भाउ दोस्रो दिन पनि स्थिर,कतिमा हुँदैछ खरिदबिक्री?

Posted on March 12, 2024 | views : 405 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

Read More

हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

Posted on March 11, 2024 | views : 353 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १

Read More

आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने

Posted on March 11, 2024 | views : 199 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं | आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।  नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ

Read More

१८ खर्ब ४४ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति,१२.३ महिनाको आयात धान्न सक्ने

Posted on March 10, 2024 | views : 303 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | नेपालको विदेशी मुद्रा सञ्चिति वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो । यो मुलु

Read More

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो

Posted on March 10, 2024 | views : 311 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २७.१ प्रतिशत

Read More

आइतबार तोलामा १ हजारले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च

Posted on March 10, 2024 | views : 486 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्म

Read More

महिला लघुवित्तको साधारण सभा आज बस्दै

Posted on March 10, 2024 | views : 194 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौ | महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि

Read More

यस्तो रहेको छ आइतबारको विनिमयदर

Posted on March 10, 2024 | views : 275 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १

Read More

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?

Posted on March 08, 2024 | views : 337 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको हो । गोलाप्रथामार्फत बाँडिएको सेयर ५५ हजार ५२१ जनाले पाएका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आईपीओमा

Read More

कालिमाटीको तरकारी, यस्तो छ आजको भाउ

Posted on March 07, 2024 | views : 250 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २२०, नेपाली सुन्तला १५०, आभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैया

Read More

सुनको भाउमा दिनदिनै रेकर्ड, आज १ लाख २५ हजार

Posted on March 07, 2024 | views : 407 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ

Read More

आज पनि तोलामा २ हजार रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

Posted on March 05, 2024 | views : 450 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ  कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो । छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने

Read More

छिमेकी लघुवित्त र युनिभर्सल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

Posted on March 04, 2024 | views : 270 | काठमाडौँ - KTM

 फागुन २१, काठमाडौं | नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेकी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।  त्यस्तै युनिभ

Read More

तेस्रो सर्किट ब्रेकसँगै नेप्से दिनभर बन्द

Posted on March 04, 2024 | views : 281 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो । आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । सेयरबजार खुलेको १ घण्टाभित्र नेप्से

Read More

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on March 04, 2024 | views : 355 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प

Read More

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्याे

Posted on March 04, 2024 | views : 128 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौ | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र बेलायती पाउण्डको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजन

Read More

आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको भाउ !

Posted on March 03, 2024 | views : 356 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि,

Read More

अमेरिकी डलरको भाउ सामान्य बढ्याे

Posted on February 29, 2024 | views : 269 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौ | नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । यसैगरी बिहिबार युरोको र बेलायती पाउण्डको भाउ घटेको छ ।  नेपा

Read More

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

Posted on February 28, 2024 | views : 197 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।  प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्द

Read More

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on February 28, 2024 | views : 234 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०.२० गुणा बढी आवेदन परेको छ

Read More

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on February 27, 2024 | views : 346 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १

Read More

मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य

Posted on February 26, 2024 | views : 258 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका सुविधाका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइन

Read More

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on February 26, 2024 | views : 320 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धा

Read More

नेप्से परिसूचक २७ अंकले घट्यो

Posted on February 25, 2024 | views : 200 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबा २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।  यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा

Read More

आज हप्ताको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ!

Posted on February 25, 2024 | views : 256 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर

Read More

तोलामा ४ सय रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on February 22, 2024 | views : 345 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हज

Read More

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on February 21, 2024 | views : 288 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | सुनचाँदीको भाउ बढेको छ ।  बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुप

Read More