बिशेष खबर | काठमाडौँ - KTM


विवाहपछि पनि श्रीमतीले प्रेमीलाई बिर्सन नसके पछि श्रीमानले दुबैको बिवाह गरिदिने

Posted on November 25, 2019 | views : 1543 | काठमाडौँ - KTM

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेर  इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने बताएका छन् | स्थानीय सन्चार माध्यममा जनाइए अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो |  यिनीहरुका दुई सन्तान प

Read More

कुखुराको हत्या गरेको आरोपमा ७ जना पक्राउ

Posted on November 24, 2019 | views : 719 | काठमाडौँ - KTM

मंसिर ८,एजेन्सी | मानिसको मात्र नभई कहिलेकाही जनावरको हत्या हुदाँ पनि चर्चा पाउदो रहेछ | भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर हंगमा मच्चिएको छ | कुखुरा मारेको आरोपमा ७ जना पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ | उक्त हत्या गरिएको कुखुराको पोस्टमार्टम गरिसकेको छ | भने घटनाबारे थप अनुसन्धान भईरहेको प्

Read More

बिराटनगर विमानस्थलमा ३ घण्टा, विमानस्थलभित्रै कालोबजारी (यात्रा स्मरण)

Posted on November 20, 2019 | views : 1132 | काठमाडौँ - KTM

अनिल अधिकारी | मङ्सिर ४, काठमाडौँ | देशकै गन्यमान्य मध्ये विमानस्थल मध्ये एक बिराटनगर विमानस्थल । नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये अर्को भद्रपुर विमानस्थल मर्मतको क्रममा रहेकोले कात्तिक २५ गतेदेखि विराटनगर विमानस्थल निकै व्यस्त छ । नियमित मर्मत सम्भारका लागि भद्रपुर विमानस्थल २६ कात्तिकदे

Read More

विश्वका यी चर्चित सेलिब्रेटी, जसले आफ्नै पिसाब पिउँछन् !

Posted on November 20, 2019 | views : 572 | काठमाडौँ - KTM

एजेन्सी | विश्वमा मानिसहरुको नजरमा पर्न सफल नै हुन्छन सेलिब्रेतिहरु | आफ्नो जीवनशैली, शारीरिक बनावट र  क्रियाकलापले गर्दा उनीहरु चर्चामा आउने गर्दछन | केहि सेलिब्रेटि यस्ता अचम्मका पनि छन् जसले आफ्नै पिसाब पिउछन् | राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीहरु यहाँ छन्  १.म्याडोन

Read More

भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

Posted on November 19, 2019 | views : 264 | काठमाडौँ - KTM

मङ्सिर ३,एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका थिए | उनी चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् | पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगायत कयैन स्वास्थ समस्याले सताइरहेको थियो | सोमबार इमरान खानको सरकारले अदालतको निर्णयल

Read More

प्याज महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खानै छाडिन्

Posted on November 18, 2019 | views : 613 | काठमाडौँ - KTM

मंसिर २, एजेन्सी | अहिले तरकारीको मुल्यमा निकै वृद्धि भएको छ | प्याजको मूल्य अकासिएको छ  | तरकारी, मासु, दालमा हाल्नुपर्ने प्याजको मूल्य निकै बढेको छ | नेपालमा मात्र नभई प्याजको मूल्य अन्य छिमेकि मुलुकहरुमा पनि निकै मात्रामा बढेको छ | छिमेकि मुलुक बंगलादेशमा भने अहिले प्याजको हाहाकार भएको छ | अ

Read More

यी बालक ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्दै

Posted on November 17, 2019 | views : 622 | काठमाडौँ - KTM

मंसिर १, एजेन्सी | बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् | लरेन्ट सिमोन नाम गरेका यी बालक कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् | इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ | उनी स्नातकपछि इले

Read More

महरा काण्ड बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत

Posted on November 15, 2019 | views : 674 | काठमाडौँ - KTM

कार्तिक २९, काठमाडौँ | नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ | संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाई हाम्रा कुरा डटकम नमार्फत् उ

Read More

साढे ३ अर्ब रुपैयाँ पर्ने विश्वकै महंगो घडी,यस्ता छन् विशेषता

Posted on November 14, 2019 | views : 610 | काठमाडौँ - KTM

कार्तिक २८, एजेन्सी | स्विजरल्याण्डको लग्जरी ब्रान्डको घडी छ जसको मूल्य संसारकै अन्य घडीको भन्दा महँगो रहेको छ | जसको मूल्य पर्छ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ | Grandmaster Chime 6300A-010 नामक उक्त घडी कसैले पनि लगाएका छैनन् | निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिल

Read More

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

Posted on November 13, 2019 | views : 318 | काठमाडौँ - KTM

कार्तिक २७, एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अत्याधिकरुपमा बढेको मौसम विज्ञहरुले बताएका छन् | बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् | प्राप्त जानकारीअुनसार बुधब

Read More

डेढ दर्जन बढी बिद्यार्थी नेताहरु पक्राउ, किरातीद्वारा यथासक्य रिहाईको माग

Posted on November 10, 2019 | views : 864 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शनका क्रम अझै जारी छ ।  भारतले नेपालको सिमा अतिक्रमण गरेको विरोधमा बिद्यार्थीहरुले काठमाडौँको माइतीघरमा गरेका पर्दर्शनको क्रममा प्रहरीले बिभिन्न राजनीतिक दल सम्बद्ध डेढ दर्जन बढी बिद्यार्थी नेताहरुल

Read More

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध लागेको ३ घण्टामै फेरी दुर्गेशकै युटुबमा अपलोड

Posted on October 22, 2019 | views : 1304 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दियो । पक्राउ परे लगत्तै गायक दुर्गेशले गीत बिबादित युटुबबाट हटाए । तर त्यसको केहि घण्

Read More

डिभी भर्ने दिन अब १५ दिन बाँकी, यस पटक दोब्बर चान्स !

Posted on October 21, 2019 | views : 1237 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आगामी कात्तिक १९ गते मंगलबार राति १०:४५ बजेसम्म खुलेको छ । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो ।  नेपाल स्थित अमेरिकी दुतावासले डिभी चिट्ठा भर्नका लागि कुनै

Read More

आजदेखि कात्तिक ३ गतेसम्म देशभरको मौषम यस्तो रहनेछ

Posted on October 18, 2019 | views : 890 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ | जस अनुसार यस्तो रहनेछ कात्तिक ३ गतेसम्मको मौषमको अवस्था:  मौसम विश्लेषण) Meteorological Analysis): हाल नेपालको पश्चिमी भु-भागमा western d

Read More

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर ?

Posted on October 14, 2019 | views : 464 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका  २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ ।  राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उह

Read More

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

Posted on October 11, 2019 | views : 337 | काठमाडौँ - KTM

सिबी अधिकारी | असोज २४, काठमाडौँ | विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ ।  राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मु

Read More

काठमाडौँमा ब्रुमर सञ्चालनको पाँच महीनाः सडकको अवस्था उस्तै

Posted on September 26, 2019 | views : 511 | काठमाडौँ - KTM

शर्मिला पाठक | असोज ९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन ।  सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर

Read More

३४ बर्षीय महिलाले रुखसँग विवाह गरिन्, यस्तो छ रहश्य

Posted on September 16, 2019 | views : 1780 | काठमाडौँ - KTM

भदौ ३०, लिवरपूल | रुखको महत्वप्रति मानिसहरुलाई जागरुकता दिनको लागि तथा रुखको संरक्षण गर्नको लागि वातावरण संरक्षक तथा सामाजिक कार्यकर्ता केट कङनिंघमले एल्डर प्रजाति नाम गरेको एक रुखसँग बिबाह गरेकी छन् । यति मात्र होइन केटले आफ्नो थर समेत परिवर्तन गरेर केट रोज एल्डर राखेकी छन् । उनको रुखसँगको बिबाहको

Read More

वैज्ञानिकहरुले बनाए आर्टिफिशियल छाला, जसले प्रकाश र गर्मीमा रंग बदल्छ

Posted on August 26, 2019 | views : 673 | काठमाडौँ - KTM

लंडन | सास | क्याम्ब्रिज विश्वविद्यालयको रिसचर्सहरुले रंग बदळ्ने आर्टिफिशियल स्किन विकास गरेका छन् । यो छाला प्रकाश र गर्मी (ताप) को अवस्थामा केहि विशेष एप्लिकेशनलाई एक्टिव गर्दै रंग बदल्न सक्छ र छेपारोले झैं आँखालाई धोका दिन सक्छ । वैज्ञानिकहरुले यो छालाको बिकास गर्नको लागि पोलिमरमा गोल्ड कोटेड पोर

Read More

पत्रकार महासंघले पूडासैनी प्रकरणमा मुख खोल्यो, रविको बारेमा यस्तो प्रतिकृया (भिडियोसहित)

Posted on August 20, 2019 | views : 1562 | काठमाडौँ - KTM

नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुको गरिमा खस्कदो अवस्थामा रहेको बताएका छन् । पछिल्लो समयमा पत्रकारीता क्षेत्रमा मौलाएको विकृतिका कारण पत्रकाहरु बदनाम भएको उनको बुझाई छ । उनले पत्रकारहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर लैजान आग्रह गरे । पछिल्लो समयमा चलिरहेको पत्रकार शा

Read More

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

Posted on August 10, 2019 | views : 1310 | काठमाडौँ - KTM

साउन २५, हेटौडा | घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।  सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजि

Read More

सरकारी जग्गाको अतिक्रमण गरि पक्की घर

Posted on July 21, 2019 | views : 978 | काठमाडौँ - KTM

तश्वीरमा: खत्याड गाँउपालिका वडा नम्बर ५ मार्गिचौरमा रहेको सरकारी जग्गा स्थानिय बासिहरुले जग्गा अतिक्रमण गरेर पक्की घर निमार्ण गरेका । तस्वीरः दान बहादुर बुढा 

Read More

नेपाल टेलिकमको समर अफर, के-के छन् सुविधा ? ९० दिनसम्म छुटै-छुट

Posted on July 15, 2019 | views : 4239 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहितको समर अफर सार्वजनिक गरेको छ । यो अफर २०७६ असार २७ गतेदेखिनै लागु भईसकेको टेलिकमले जनाएको छ ।  सार्वजनिक योजना अनुसार पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा भ्वाइस प्याक, ड

Read More

मौसम पूर्वानुमान: यस्तो रहने छ असार ३० गतेसम्मको मौसम

Posted on July 13, 2019 | views : 1540 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आज पनि मनसुन अति सक्रिय रहने देखिन्छ । आगामि तीन दिनको मौसम पूर्वानुमान यस्तो

Read More

रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार

Posted on July 04, 2019 | views : 719 | काठमाडौँ - KTM

काठमाडौँस्थित रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार  । रानीपोखरीमा दैनिक ७० जनाले काम गर्दै आएका छन् भने आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।  तस्बिर: प्रदीपराज वन्त

Read More

'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन केहि दिनमै, दुइ नयाँ कोच सार्वजनिक

Posted on June 18, 2019 | views : 909 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो 'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजि

Read More

आँखा छल्दैमा, पाइँदैन सुख...

Posted on June 15, 2019 | views : 1579 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना | “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।” ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै

Read More

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका वेबसाइटमा किन प्रयाप्त सूचना छैनन् ?

Posted on June 13, 2019 | views : 947 | काठमाडौँ - KTM

मनोज पराजुली | जेठ ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतमा रहेका वेबसाइटहरुमा प्रयाप्त सूचना छैनन् । श्रममन्त्री विष्टले मन्त्रालय मातहतका पुरानो सिस्टम परिवर्तन गर्दै सबै कार्यलाई एकीकृत गरि अनलाइन सेवा शुरु गरेको भएपनि वेबसाइटहरुमा अत्यावश्यक सूचनाहरु भेट्न सकिन्न । 

Read More