पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


राजधानीका तीन स्थानमा मोनोरेल अध्ययन शुरु, कहाँ-कहाँ ?

Posted on May 26, 2018 | views : 186 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | राजधानीका बिभिन्न तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ ।  काठमाडौंका तीलगंगा-नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो ।  काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ

Read More

धादिङबेसीदेखि टारीबेंसी सडकमा लापरवाही: ठेकेदारको यस्तो लापरबाही

Posted on May 26, 2018 | views : 179 | काठमाडौँ - KTM

जेठ १२, धादिङ | जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ । स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन । स्तरोन्नतीका नाममा खनेर लथालिङ्ग छोड्दा स

Read More

उपत्यकामा दशैंअघि आउला त मेलम्चीको पानी ?

Posted on May 26, 2018 | views : 117 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | उपत्यकाबासीलाई दशैं अगावै मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।  तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले भने ग

Read More

अब कक्षा ८ उत्तीर्ण हुनैपर्ने, नगरे अयोग्य !

Posted on May 25, 2018 | views : 232 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं | सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।  २०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।  शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।  शिक्षा, व

Read More

निपाह भाइरस संक्रमणः नेपालमा जोखिम उच्च, तयारी छैन

Posted on May 25, 2018 | views : 212 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं | खुला सिमाना भएको छिमेकी भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन ।  निपा भाइरस सार्नसक्

Read More

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा सिफारिस

Posted on May 24, 2018 | views : 164 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । उनि कर्तब्य ज्यान मुद्धामा अहिले जेलमै छन् ।   डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष

Read More

मलेसिया जाने कामदारप्रति सरकारले गरेको निर्णयमा मलेसिया सरकार पनि सकारात्मक

Posted on May 24, 2018 | views : 647 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं | नेपाली कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसिया सरकार सकारात्मक देखिएको छ । नेपाल सरकारको पछिल्लो निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लाग

Read More

गोरेसँगको बयानले थप रहस्य..., पहिलो दिन ६ पृष्ठको बयान

Posted on May 24, 2018 | views : 190 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेसँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।  प्रहरीले गोरेसँगको बयान लिने क्रमलाई विहीबार पनि जारी राख्नेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ ।  ढिलो-ढिलो थ

Read More

गोरे आफन्तकै सहयोगमा भारतबाट पक्राउ परेका थिए !

Posted on May 23, 2018 | views : 172 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।  एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।  यो आश्

Read More

अदालतमा खड्काको यस्तो दुष्प्रयास

Posted on May 23, 2018 | views : 174 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नागरिक दैनिकविरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन् ।  उनले नागरिक दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मानहानि भएको भन्दै ८० करोड रुपैयाँ क्षतिपुर्ति दावी गरेका छन् ।  पटक

Read More

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

Posted on May 23, 2018 | views : 61 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।  गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।  कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्प

Read More

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, यसरी समातिएका थिए

Posted on May 23, 2018 | views : 123 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो। उप्रेतीलाई ल्याइएको विमान मंगलबा

Read More

आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

Posted on May 22, 2018 | views : 1239 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् ।  ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।  घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको

Read More

४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !

Posted on May 22, 2018 | views : 140 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो ।  लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो ।  मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउँ शोकमा डुब्यो ।  स

Read More

कुखुराले रात विताउने आँपको बोट !

Posted on May 22, 2018 | views : 161 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | गाउँ घरमा पालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ ।  दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।  तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।  द

Read More

विप्वलका कार्यकर्ता छा्ड्न उच्च अदालतको आदेश

Posted on May 22, 2018 | views : 64 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | उच्च अदालतले नेकपा विव्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ ।  न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनाम

Read More

१३ हजार कर्मचारीमाथि कारबाही गर्ने निर्णय

Posted on May 22, 2018 | views : 115 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।  राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३/७४ को सम्पत्ति विवरण नबुझाउने

Read More

नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसका दिन कैदमुक्त गर्ने तयारी

Posted on May 21, 2018 | views : 306 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो ।  उनको कैद मिनाहका ल

Read More

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ जनालाई जन्मकैद

Posted on May 21, 2018 | views : 134 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।  न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।  २०७२ साउच २८ मा पोखरा महानग

Read More

नेकपाको सम्पत्ति: कसको कति ?

Posted on May 21, 2018 | views : 103 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।  एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन ।  माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ

Read More

अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

Posted on May 21, 2018 | views : 197 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ ।  उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।  लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेक

Read More

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

Posted on May 21, 2018 | views : 89 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।  सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ

Read More

प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?

Posted on May 20, 2018 | views : 202 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं | आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए, विष्णु पौडेल ।  ओली दाहाल दुवैसँग उत्तिकै समदूरी बनाएर उनले दुवै नेताको मन मात्र जितेनन्, शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदसमेत हात

Read More

मानव तस्करको भरोसामा अमेरिका गएकी सुमित्रा समुन्द्रमै बिलाइन्

Posted on May 20, 2018 | views : 749 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ | करिव ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछी लागेका तीन नेपाली युवतीमध्ये एकको समुन्द्रमा जहाज हराएपछि पानी पनि खान नपाएर मृत्यु भएको छ भने दुई नेपाली युवती बल्लतल्ल बाँचेर फर्किएको समाचार छ |  समाचार अनुसार विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरह

Read More

संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

Posted on May 19, 2018 | views : 84 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं | संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन ।  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नि

Read More

मोदी भ्रमणको खर्चमा राजपा र फोरमबीच विवाद सुरु, नक्कली बिल बनाएको आरोप

Posted on May 19, 2018 | views : 292 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताबीच आरोप प्रत्यारोप सुरु भएको छ । मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सात वटा समिति बनाएको थियो ।  भ्रमणपछि सात वटै समिति

Read More

स्वरुप बिग्रिएको झण्डा भारतीय दूताबासले राखेको खुलाशा, नेपाली भूमि हडपेर भारतीयका घरटहरा

Posted on May 17, 2018 | views : 303 | काठमाडौँ - KTM

जेठ ३ काठमाडौँ | पछिल्लो समय निकै चर्चामा रहेको बिषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको झण्डा नेपाल प्रदेश सरकारले नभएर भारतीय राजदूतावासले राखेको खुलेको छ । नयाँ पत्रिका दैनिकमा लेखिएको समाचार अनुसार भारतीय सुरक्षाकर्मीले म

Read More

सगरमाथा हिँडेका सय आरोही रोकिए, यस्तो छ कारण

Posted on May 16, 2018 | views : 98 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । तर, अचानक मौसम खराब भएपछि सबै

Read More