उपत्यकामा दशैंअघि आउला त मेलम्चीको पानी ?

Posted on: 26 May, 2018

जेठ १२, काठमाडौं | उपत्यकाबासीलाई दशैं अगावै मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । 

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ ।

अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले भने गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ । 

तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने-नहुने अझै पनि निश्चित छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!