प्रकृतिको मुल्य सवा करोड अर्ब !

Posted on: 13 Nov, 2018

कात्तिक २७, काठमाडौं | घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यससको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। सन १९७० देखि २००४ सम्मको अवधिमा स्तनधारी, चरा सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ । 

यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ । 

विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टेनी मावन जातीले महत्वपूण विकल्पको समना गर्नुपर्ने अवस्था आएको बताउँछन् । 

यसमा पृथ्वीलाई जोगाउन र प्राकृतिक विश्वसँग हाम्रो सम्बन्ध परिवर्तन गर्नका लागि केन्द्रीकृत कदम चाल्ने तथा हाम्रो अवसरलाई आत्मसमर्पण गर्नेलगायत रहेका छन् ।

ह्वेल संरक्षण तथा अमेजनको वन विनाससँग जुध्नका लागि प्रशस्त मात्रामा आवश्यक ध्यान दिने तथा व्यवस्थित प्रजनन कार्यक्रको माध्यमबाट पान्डाको संख्यालाई बढाइनु आवश्यक भईसकेको छ । तर, संरक्षणको कामले महत्व गहन रुपमा चलिरहेको डब्लुडब्लुएफले नयाँ प्रतिवेदनमार्फत जनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!