कुनै पनि हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान, मेलम्ची आयोजना अनिश्चित !

Posted on: 19 Dec, 2018

पुस ४, काठमाडौँ | खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । 

सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनमात्र काठमाडौँमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ ।

आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!