पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान: ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

Posted on February 03, 2024 | views : 357 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण

Read More

चीनमा छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई दियो मृत्युदण्ड

Posted on February 03, 2024 | views : 498 | काठमाडौँ - KTM

माघ २०, बेइजिङ | दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच

Read More

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

Posted on February 03, 2024 | views : 334 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचा

Read More

प्रधानमन्त्री प्रचण्ड मन्त्री हेरफेरमा असफल !

Posted on February 01, 2024 | views : 220 | काठमाडौँ - KTM

माघ १८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एक

Read More

सन्दीपविरुद्ध मुद्दामा अदालतको पूर्णपाठ : असमान हैसियतमा भएको करणीलाई मन्जुरीको भन्न मिल्दैन

Posted on January 30, 2024 | views : 1018 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ। सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो। न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्

Read More

भिजिट भिसामा सेटिङ: अध्यागमनका फरार कर्मचारी भागेर अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

Posted on January 29, 2024 | views : 805 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ । ‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र  केही हङकङ गएको सूचना हामीकहाँ आएको छ । उनीहरूलाई नेपाल ल्याउने प्रक्रियामा छौं,’ अनुसन्धानमा

Read More

२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री

Posted on January 29, 2024 | views : 345 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै ना

Read More

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

Posted on January 27, 2024 | views : 311 | काठमाडौँ - KTM

माघ १३, काठमाडौं | राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् । यूएईको ग्रिन स्याडो सेक

Read More

नागमती ड्याम : काठमाडौँ उपत्यकाको सुरक्षामा प्रश्न

Posted on January 26, 2024 | views : 732 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ। भूमिगत जल सञ्चयलाई बढवा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो । त

Read More

न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

Posted on January 26, 2024 | views : 356 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको

Read More

साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

Posted on January 25, 2024 | views : 339 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ | साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ । कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र पर

Read More

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

Posted on January 24, 2024 | views : 456 | काठमाडौँ - KTM

माघ १०, काठमाडौं | दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी

Read More

भिजिट भिसामा जान यी ६ वटा कागजात आवश्यक पर्ने

Posted on January 24, 2024 | views : 1414 | काठमाडौँ - KTM

माघ १०, काठमाडौं | सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रा

Read More

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

Posted on January 22, 2024 | views : 344 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ | परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष

Read More

भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर

Posted on January 20, 2024 | views : 384 | काठमाडौँ - KTM

माघ ६, काठमाडौं | कुवेतले सन् २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय संकल्प नं. २६–२०२४ जारी गर्दै सन् २०२० अघि बसोबास कानुन उल्लंघन गर्ने विदेशीहरूलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्न अ

Read More

ओमन पुगेकी महिलाको हारगुहार–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

Posted on January 18, 2024 | views : 526 | काठमाडौँ - KTM

माघ ४, काठमाडौं | झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमा

Read More

लोप हुँदै दरबारमा खाइने लेउ

Posted on January 17, 2024 | views : 268 | काठमाडौँ - KTM

माघ ३, काभ्रेपलाञ्चोक | लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला । काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा

Read More

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

Posted on January 17, 2024 | views : 291 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व

Read More

चलिरहेछन् बिस वर्ष पुराना गाडी

Posted on January 16, 2024 | views : 263 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन्। उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न बाध्य छन्।  त्यति मात्रै होइन, सङ्घीय राजधानी काठमा

Read More

हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

Posted on January 15, 2024 | views : 341 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसेन्स अवैध तरिकाले जारी गरिएको सम्बन्धमा छानबिन गर्दा सवारी ज्यान मुद्दाका आरोपितलाई हिरासतमै लाइस

Read More

कुवेतले ११ दिनमै गर्यो १४ सय विदेशी कामदारलाई देश निकाला

Posted on January 15, 2024 | views : 682 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित

Read More

भेटियो जंगबहादुर राणाका पालाको स्वस्थानी व्रतकथा

Posted on January 14, 2024 | views : 445 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ | “तब देवताहरू डराई भाग्न लाग्या। हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या। तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ। तेसलाई युद्ध गरी को जित्न सक्ला। अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या।”  यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्

Read More

जर्मनीबाट आयो ६ लाख थान लाइसेन्स

Posted on January 13, 2024 | views : 363 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् ।  विभागसँग

Read More

सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ?

Posted on January 11, 2024 | views : 529 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार ८ वर्ष कैद सजाय गर्‍यो । बलात्कार मुद्दामा यसअघि दोषी ठहर गरिएकामा अदालतले एक दिनअघि सजाय निर्धारण गरेको हो । सन्दीपले अब जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । सन्दीप तत्काल थुनामा जानु पर्दैन । उनले थुनाबाहिर रह

Read More

बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

Posted on January 11, 2024 | views : 412 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ | कक्षा ५ सम्म पढेका रामबहादुर बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ। पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो। उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए। ‘कसैलाई बलात्कार गरे

Read More

श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

Posted on January 09, 2024 | views : 885 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र

Read More

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

Posted on January 08, 2024 | views : 598 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासह

Read More

बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

Posted on January 08, 2024 | views : 368 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय

Read More