संसदमा नाराबाजी

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ |आज बसिरहेको संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरिरहेको अबस्थामा संसदहरुले नाराबाजी लगाइरहेका छन् | प्रतिनिधि सभा बैठेकमा  प्रमुख प्रतिपक्ष दल  कांग्रेसले अबरु गरेको छ | अबरुद्का बीच प्रधानमन्त्रीले सम्बोधन गरेका छन् |

आजको बैठेक असार ४ गते बस्ने गरी स्तगित भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!