संसदमा प्रधानमन्त्री ओलीको संबोधन स्थगित

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौं | बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ | बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए |

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्ने भएका छन् | नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!