प्रधानमन्त्री द्वारा राजिनामा दिन आग्रह, उपसभामुखले गरे अस्विकार

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन उपसभामुखलाई आग्रह गरेका छन् |

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पछि मन्त्री बनाउने प्रम ओलीको आश्वाशन छ | मन्त्रिपरिषद फेरबदलको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान तुम्बाहम्फेसँग भेट गरेका थिए |

प्रधानमन्त्री ओलीको राजिनामा आग्रहलाई उपसभामुखले भने अस्विकार गरेकी छन् | सभामुख नरहेकाले सांसद खालि  नगरौं भन्दै राजीनामा दिन अस्विकार गरेको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!