धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायम, कति छ मतान्तर ?

Posted on: 01 Dec, 2019

मंसिर ५ , काठमाडौं | धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनको मत गणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ | कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत सहित अग्रता लिइरहेका छन् | भने  ६ हजार ४ सय २३ मत सहित नेकपाका उम्मेदवार पछ्याइरहेका छन् |

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!