उपनिर्वाचनको मत परिणाम सार्वजनिक : कसले कहाँ, कति सिट जिते ? ( सूचि सहित)

Posted on: 02 Dec, 2019

मंसिर १६ ,काठमाडौं | मंसिर १४ गते भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएको छ | ५२ स्थानमा भएको उपनिर्वाचनको अन्तिम परिणाम आउदा नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा विजय प्राप्त गरेको छ |

त्यस्तै पाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरको मेयर सहित १३ स्थानमा जित हासिल गरेको छ |




यस बिषयमा तपाइको प्रतिक्रिया...!