मन्त्रिपरिषद बैठक २० निर्णय के-के हुन् ?

Posted on: 16 Jan, 2020

माघ २,काठमाडौं | पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकका  निर्णयहरु सार्वजनिक गरिएको छ | सरकारका प्रवक्ता एवम संचार मन्त्री गोकुल बास्कोटाले नेपाल नेपाल र  चिनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने बताएका छन् | 

मन्त्रिपरिषद्ले गरेका को वटा निर्णयहरु हेर्नुहोस यस्ता छन् :



यस बिषयमा तपाइको प्रतिक्रिया...!