सभामुखमा अग्नि सापकोटा निर्वाचित

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् | 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उनलाई निर्विरोध निएवाचित गरेको हो | उनलाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए | 

भने नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!