३३ किलो सुन तस्करी प्रकरण: व्यवसायी शाह पक्राउ

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा  अकबर शाह पक्राउ परेका छन् ।

सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो । 

समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो । उनी हुण्डी कारोबारी भएको खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!