एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

Posted on: 23 Jun, 2018

असार ९, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

नतिजा कसरी थाहा पाउने ?


परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए । 

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

A.Via SMS and IVR

1. Nepal Telecom: IVR: Short code: 1600

2. Akash Tech Pvt. Ltd.: SMS: Short Code: 31003

3. Focusone Nepal Pvt. Ltd.: SMS: Short Code: 34000

4. Ncell Pvt. Ltd.: SMS : 1600

5. One up Communication: SMS: 33624

6. Janaki Technology Pvt. Ltd : SMS: 35001

7. Easy Services Pvt. Ltd. : SMS: 34949

8. Kist Media and Research Center Pvt. Ltd. : SMS: 31005

9. F1 Soft International Pvt Ltd. : SMS :34849

B. Through Websites

1. Ministry of Education Singhadurbar Kathmandu: www.moe.gov.np

2. Department of Education, Bhaktapur: www.doe.gov.np

3. Examination Controller Office, Sanothimi, Bhaktapur: www.soce.gov.np 

4. National Examination Board: www.neb.gov.np

5. Nepal Telecom: www.see.ntc.net.np

6. Kantipur Publication : www.ekantipur.com.np

7. http://see.ratopati.com/ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!