लोकसेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक,कुन परीक्षा कहिले ? हेर्नुहोस्

Posted on: 16 Jul, 2018
असार ३२, काठमाडौं । लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि आज बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । लोकसेवा आयोगबाट लिइने सरकारी तथा सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका सबै संघठित संस्थालाई समेटेर आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । यस अघि चर्चाको विषय रहेको खरिदार पद हटाउने सरकारको तयारी भएपनि लोक सेवा आयोगको कार्यतालिका समावेस गरेको छ । लोकसेवा आयोगको वार्षिक कार्यतालिका लाई हेर्न http://www.psc.gov.np/assets/uploads/files/PSC_Calendar_2075-76_Final.pdf क्लिक गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!