काठमान्डौबाट २ किलो नक्कली सुनसहित ३ जना पक्राउ

Posted on: 20 Jul, 2018

साउन ४, काठमाडौं ।  दुई किलो नक्कली सुनसहित ३ जना काठमान्डौबाट पक्राउ परेका छन् ।

नक्कली सौं बिक्री गर्न लगेको सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो |

उनीहरुलाई पत्रकार सम्मेलन गरी दिउसों १ बजे सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!