फागुन २९, काठमाडौँ | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन
Read Moreफागुन २८, काठमाडौँ | लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप टोलीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गरेको हो । विरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्त
Read Moreफागुन २८, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट ग
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भ
Read Moreफागुन २७, काठमाडौँ | वर्षाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ। घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएकाे अवस्थामा वर्षाले खेल प्रभावित भएको हो। करन केसीले पहिलाे ओभरमा नेपाललाई पहिलाे विकेट दिलाएका थिए। यस्तै ७.२ ओभरमा नेपालका गुल्सन झाले
Read Moreफागुन २७, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । पेभ
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका ह
Read Moreफागुन २७, काठमाडौँ | हङ्कङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लिएको छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्व
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सि
Read Moreफागुन २६, काठमाडौँ | हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२ बनाएका थिए | उनले २२ बल खेलेर ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका हुन् |
Read Moreफागुन २६, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले नेपालसामु २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको हो । हङकङका लागि बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । उनले मात्र ४९
Read Moreफागुन २६, काठमाडौं | नेपालले एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् | नेपाललाई हङकङविरुद्ध तेस्रो सफलता मिलेको छ | नेपालका लागि प्रतिश जिसीले तेसो विकेट लिएका हुन् | यस अघि नेपालका ला
Read Moreफागुन २६, काठमाडौं | नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल हङकङको मोंग कोकमा नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपाली टोली रोहि
Read Moreफागुन २५, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो । अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए । यो अ
Read Moreफागुन २४, काठमाडौँ | यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त भएको छ। घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले
Read Moreफागुन २४, काठमाडौँ | यू–१६ महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ६–० गोलअन्तरले पछाडि परेको हो। यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अ
Read Moreफागुन २४, काठमाडौँ | आईसीसी टी-२० विश्वकपको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई उपलब्ध गराएको छ। बुधबार राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बाचाअनुसार अर्थमन्त्रालयमबाट ५ करोड रुपैयाँ निकास भएको सार्वजनिक गरेको थियो। सुरूमा राष्ट्रिय खेलकुद परिष
Read Moreफागुन २४, काठमाडौं | रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो। यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल
Read Moreफागुन २४, काठमाडौं | म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो। यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी,
Read Moreफागुन २४, काठमाडौं | जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित
Read Moreफागुन २३, काठमाडौँ | अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ । आउदो जुनमा आयोजना हुने टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रीकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो । नेपाल क्रीकेट संघ (क्यान) ले ऐतिहासिक कदम चालेक
Read Moreफागुन २३, काठमाडौं | बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका
Read Moreफागुन २३, काठमाडौं | महिला युरोपियन च्याम्पियनसिप छनोट २०२५ को लागि ड्र गरिएको छ । जसअनुसार ५१ फुटबल टोलीहरू अर्को वर्ष शोपीसको लागि छनोटको लागि प्रतिस्पर्धा गर्दै छन्। स्विट्जरल्याण्ड समूह बी १ मार्फत आउनको लागि कुनै पनि दबाब हटाएर प्रतियोगिताको आयोजकको रूपमा प्रतियोगिताको लागि स्वतः योग्य हु
Read Moreफागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भएको बताएका छन् । ‘पावर प्ले र डेथ ओभरमा प्लान एक्जिक्युट नै भएन भनेपनि हुन्छ । मलाई लाग्छ, विश्वकपसम्म हामी यसमा तयार हुन्छौँ’, हा
Read Moreफागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो पाँचौ विकेट गुमाएको छ ।
Read Moreफागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ । डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् । उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् ।
Read Moreफागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८
Read Moreफागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा स्कट एडवार्ड्सबाट क्याच आउट भएका हुन् । उन
Read More