खेलकुद | काठमाडौँ - KTM


क्यानडाको दोस्रो विकेट गुम्यो, सोमपालले लिए विकेट

Posted on February 08, 2024 | views : 267 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ । यसअघि रिज

Read More

रिजनको डेब्यु विकेटमा क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

Posted on February 08, 2024 | views : 333 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ । उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् । रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६

Read More

दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

Posted on February 08, 2024 | views : 342 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टि२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । आइएल टी- २० का लागि आवद्ध भएपछि ऐरीले खुस

Read More

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

Posted on February 08, 2024 | views : 303 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए

Read More

क्यानडाविरुद्ध नेपालको सातौं विकेट पतन

Posted on February 08, 2024 | views : 340 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ४५ ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको छ । नेपाल

Read More

क्यानडाविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

Posted on February 08, 2024 | views : 318 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए

Read More

क्यानडाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई खेलाडीको डेब्यू

Posted on February 08, 2024 | views : 216 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गति

Read More

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

Posted on February 08, 2024 | views : 221 | काठमाडौँ - KTM

माघ २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पह

Read More

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

Posted on February 07, 2024 | views : 306 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् । ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा द

Read More

भारतसँग ४-० ले पराजित हुँदै यू-१९ महिला साफबाट बाहिरियो नेपाल

Posted on February 06, 2024 | views : 317 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ । अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई १-० ले हराएको थियो । नेपालसँगै भूटान ब

Read More

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक

Posted on February 06, 2024 | views : 256 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ। दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इन

Read More

वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप

Posted on February 06, 2024 | views : 387 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरे

Read More

म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक

Posted on February 06, 2024 | views : 250 | काठमाडौँ - KTM

माघ २३, काठमाडौं | ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खे

Read More

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

Posted on February 05, 2024 | views : 121 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा

Read More

विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

Posted on February 05, 2024 | views : 369 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | नामः  न्यूयोर्क न्यू जर्सी स्टेडियम स्थानः  पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका दर्शक क्षमताः ८२,५०० स्थापनाः  २०१०  फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ । फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्य

Read More

मेसी नखेलेपछि फ्यानले मागे टिकटको पैसा फिर्ता

Posted on February 05, 2024 | views : 402 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् । इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट

Read More

वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको ३-० गोलको शानदार जित

Posted on February 05, 2024 | views : 197 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल

Read More

विश्वकप फुटबल २०२६ को उदघाटन खेल र समाराेह मेक्सिकोमा हुने

Posted on February 05, 2024 | views : 287 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं | बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।  फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।  जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको

Read More

यू-१९ क्रिकेट विश्वकपः नेपाल ११ औँ स्थानमा सीमित

Posted on February 04, 2024 | views : 290 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपाल ११ औँ स्थानमा सीमित भएको छ । विश्वकपको 'सुपर सिक्स' अन्तर्गतको दुवै खेलमा पराजय भोगेपछि नेपाल ११ औँ स्थानमा सीमित भएको हो । सुपर सिक्सअन्तर्गत नेपालले बंगलादेशसँग ५ विकेट तथा भारतसँग १ सय ३२ रनको पराजय भोग

Read More

फ्रेन्च लिगमा साम्बाको डेब्यू

Posted on February 04, 2024 | views : 256 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रि भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यू गेरिकी छिन्। शनिबार बोर्डोविरुद्ध मैदान उत्रिदै साम्बाले फ्रेन्च लिगमा डेब्यू गरिन्। फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पमा अनुबन्धन भएकी साम्बा फ्रेन्च लिग खेल्ने पहिलो खेलाडी समेत बनिन्। साम्बाल

Read More

आल्भेजमाथि बार्सिलोना ३-१ ले विजयी

Posted on February 04, 2024 | views : 223 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फ

Read More

यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा

Posted on February 04, 2024 | views : 272 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि  दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो। सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका

Read More

पुलिस क्लब बन्याे प्रधानमन्त्री कप क्रिकेटको बिजेता

Posted on February 03, 2024 | views : 261 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं | प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ ।  आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जीतका लागि प्रस

Read More

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि पुलिस क्लब र आर्मी क्लबबीच खेल हुँदै

Posted on February 03, 2024 | views : 251 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी प्र

Read More

यू-१९ विश्वकप: नेपाललाई भारतले दियो विशाल लक्ष्य, २ खेलाडीले प्रहार गरे शतक

Posted on February 02, 2024 | views : 400 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा नेपालसामु भारतले २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो । भारतका लागि कप्तान उदय शहरान र सचिन दासले शतक प्रहार गरे । सचिनले ११६

Read More

नेपालविरुद्ध भारतका सचिन दासले प्रहार गरे शतक

Posted on February 02, 2024 | views : 342 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध भारतका सचिन दासले शतक प्रहार गरेका छन् । दासले ९३ बलमा शतक पूरा गरेका हुन् । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदय शहरानले उत्कृष्ट साझेदारी गरेका छन् । उनीहरुले दोहोरो शतकीय साझेदारी गरेका छन् । दास ११६

Read More

वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया ८ विकेटले विजयी

Posted on February 02, 2024 | views : 140 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार मेलवर्न क्रिकेट मैदानमा सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो । वेस्टइन्डिजले दिएको २३२ रनको लक्ष्य पछाएको अस्ट्र

Read More

यू–१९ विश्वकप : नेपालविरुद्ध भारतले ३० ओभरमा तीन विकेट गुमाएर १५१ रन बनायो

Posted on February 02, 2024 | views : 281 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ३० ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको छ । भारतका लागि कप्तान उदय शरण ३३ रन र सचिन दास ५५ रन बनाउँदै क्रिजमा छन् । भारतको पहिलो विकेट नेपाली बलर गु

Read More