सूचना प्रबिधि | काठमाडौँ - KTM


ओयो अब देखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

Posted on June 24, 2018 | views : 368 | काठमाडौँ - KTM

असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित  एक कार्यक्रमका बीच इसेवाका

Read More

अनलाइन मिडिया पनि वर्गीकरण हुँदै, के अब सरकारी सुविधा पाउलान् ?

Posted on June 22, 2018 | views : 688 | काठमाडौँ - KTM

मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो । राष्ट्रिय आमसंचार नीति २०७३ ले समाचारमुलक अनलाइन माध्यमलाई वर्गीकरण गरि अन्य समाचार

Read More

चीनमा प्रधानमन्त्री ओलीलाई दिइयो गार्ड अफ अनर

Posted on June 21, 2018 | views : 333 | काठमाडौँ - KTM

असार ७ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भ्रमणको तेस्रो दिन आज चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।

Read More

६ महिनाको १६ सय रुपैयाँ तिरे पुग्ने प्रभु टिभी सञ्चालनमा, एचडी च्यानलहरु पनि उपलब्ध

Posted on June 17, 2018 | views : 4676 | काठमाडौँ - KTM

असार ३,काठमाडौं। प्रभु सहमूले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ओटिटी प्रणालीमा आधारित मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिज च्यानल हेर्न सकिने सुविधा ल्याएको छ।  प्रभु टिभी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उच्च

Read More

नेपाल टेलिकमले ल्यायो यस्तो परिमार्जित नयाँ एप्स, यस्ता छन् सुविधा

Posted on June 10, 2018 | views : 584 | काठमाडौँ - KTM

जेठ २७ काठमाण्डौ | नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिनेछ |     यो एपमा लग इन गर्नासाथ मोबाइलमा

Read More

अब नेपालमा इन्टरनेट चलाउन महँगो पर्ने, कति बढ्ला इन्टरनेटको महंगी ?

Posted on June 08, 2018 | views : 1488 | काठमाडौँ - KTM

सास | जेठ २५, काठमाडौँ | नेपाल सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग दूरसञ्चार सेवा दस्तुर अशुल्ने भएपछि इन्टरनेटमा मूल्य बढ्ने देखिएको छ ।  पछिल्लो समय इन्टरनेटको कारण फोन तथा टेक्स म्यासेज गर्न महँगो पर्ने हुँदा इन्टरनेट चलाउनेको शंख्या बढ्दो छ । विदेशमा गरिने फोन तथा स्वदेशमै पनि टेलिफो

Read More

पुराना आइफोन चलाउनेहरुलाई खुसीको खबर

Posted on June 05, 2018 | views : 797 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | पुराना आइफोन चलाउनेहरुलाई राहत मिल्ने भएको छ । पुराना आइफोनहरु स्लो हुनेगरेको गुनाशो बढेपछी आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले सोमबार आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ ।  एप्पलले एक विशेष समारोहबीच आइओएस १२ लञ्च गरेको हो । यो अपरे

Read More

फेसबुक, भाइबर र ट्विटर चलाउँदा दैनिक ५ रुपयाँ बराबर कर तिर्नुपर्ने !

Posted on June 02, 2018 | views : 573 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | युगाण्डाको संसदले फेसबुक, ट्वीटर तथा अन्य सामाजिक संजाल प्रयोग गर्दा पनि नागरिकमाथि कर लगाउने कानून स्विकृत गरेको छ । उक्त कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै ५ रुपैयाँ बराबरको रकम कर तिर्नुपर्नेछ । राष्ट्रपत

Read More

अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे नेपालीले डेभलप गरेको सगुनबारे बिशेष खुलासा

Posted on June 01, 2018 | views : 399 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली राजदुत डा  कार्कीले बिभिन्न थप कुरा बताएका हुन् । सगुनले आफ्नो प्रयोगकर्ताहरु बढाउँ

Read More

गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर, यसरी सुचारु गर्नुस्

Posted on May 28, 2018 | views : 1840 | काठमाडौँ - KTM

जेठ १४ काठमाण्डौ | नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alret:-MCA) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।  जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्

Read More

वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

Posted on May 27, 2018 | views : 262 | काठमाडौँ - KTM

चैत्र १३,काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हच

Read More

वल्र्डलिंकद्वारा विश्वकपलाई लक्षित गर्दै २०-३०-५० को झक्कास अफर

Posted on May 27, 2018 | views : 483 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेट खरिद गर्दा निःशुल्क नेट टीभी पाउने ‘बीस, तीस, पच्चास, वल्र्डकप झक्कास्’ प्याकेज योजना ल्याएको छ ।  जुनदेखि सुरु हुने विश्वकप फुटबललाई लक्षित गर्दै वल्र्डलिंकले ल्याएको यो योजना अन्तर्गत फुटबलप्रेमीले इन्

Read More

सामसङले एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नु

Posted on May 27, 2018 | views : 623 | काठमाडौँ - KTM

जेठ १३, एजेन्सी | अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङलाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।  अदालतको फैसला अनुरुप अब कोरियन कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई सन् २०११ मा सुरु भएकोडिजाइन चोरीकोआरोपमा यो फैसला टुंगोमा पुर्याएको हो । यसअघि अमेरिकी अदालत

Read More

सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी

Posted on May 18, 2018 | views : 721 | काठमाडौँ - KTM

काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ | समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप फेसबुकले लामो समयदेखि

Read More

काठमाडौं महानगरपालिकाले ल्यायो पाहुनाको स्वागतमा सोझै ५० लाख खर्च गर्ने नियमावली

Posted on May 18, 2018 | views : 334 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ । महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो

Read More

ओप्पोको नयाँ फोन एफ-7, किन्नेहरुले ध्यान दिनुस्- मूल्य अनुसार फिचर छैन

Posted on May 02, 2018 | views : 963 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ | बजारमा हालसालै आएको ओप्पो एफ-७ ले जति नेपाली बजारलाई बिज्ञापनमा ततायो त्यतिनै ग्राहकले किन्छन् भन्ने सोचका साथ मार्केटमा बिज्ञापनको हल्ला पिटेको छ । यस फोनको बजार हल्ला यति चुलिएको छ कि मोबाइल किन्न चाहने ग्राहकहरुले यसलाई हल्लाकै भरमा किन्ने गरेका छन् ।  तर ओप्पो प्रयोग गर

Read More

बिहेपछि किन मोटाउँछन् महिलाहरु ?

Posted on April 30, 2018 | views : 1024 | काठमाडौँ - KTM

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।  त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ ।  त्यसैले अहिले भो

Read More

भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट, यस्तो छ सयदिने कार्ययोजना

Posted on April 22, 2018 | views : 723 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलग

Read More

फेसबुक र ट्वीटरमा अब नक्कली अकाउन्ट पत्ता लाग्ने

Posted on April 21, 2018 | views : 479 | काठमाडौँ - KTM

वैशाख ८, एजेन्सी | फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा अब नक्कली अकाउन्ट पत्ता लगाउन सहज हुने भएको छ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हु

Read More

दाँतमा यसरी लाग्छ कीराः दाँत जोगाउन वा किराले खाईसकेको भए के गर्ने ?

Posted on April 19, 2018 | views : 1625 | काठमाडौँ - KTM

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न

Read More

टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

Posted on April 16, 2018 | views : 621 | काठमाडौँ - KTM

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् । आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भने

Read More

सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

Posted on April 06, 2018 | views : 2434 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ ।  “नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर

Read More

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

Posted on April 05, 2018 | views : 512 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी

Read More

आजदेखि नेपाल टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरु, कसरी लिने सुविधा ?

Posted on March 30, 2018 | views : 10831 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोट

Read More

भारतद्वारा सञ्चार उपग्रह जीसैट (६ए)को सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

Posted on March 29, 2018 | views : 617 | काठमाडौँ - KTM

नयाँ दिल्ली, १५ चैत (रासस÷सिन्ह्वा) ः भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् ।  राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट

Read More

अनलाइन मिडिया नियमन सहितको संसोधन ऐन शुक्रबार संसदमा पठाइदै

Posted on March 28, 2018 | views : 1200 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | अनलाइन मिडीयाको नियमन सहितको मिडिया संसोधन ऐन शुक्रबार संसदमा पठाइने भएको छ ।  'प्रेस काउन्सिल ऐन २०४८ लाई संसोधन गर्न बनेको विद्देयक ऐन' नामक उक्त ऐन शुक्रबार संसदमा पठाउन लागिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साझा सबाललाई जानकारी दिए । श्रेष्ठ

Read More

गोरखाको माथिल्लो दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 28, 2018 | views : 540 | काठमाडौँ - KTM

चैत्र १४,काठमाडौँ ।  नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा  जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्था

Read More

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

Posted on March 27, 2018 | views : 906 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ । सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने

Read More