सूचना प्रबिधि | काठमाडौँ - KTM


दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

Posted on September 25, 2017 | views : 549 | काठमाडौँ - KTM

असोज ९, वीरगञ्ज। नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।  यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उ

Read More

राजपालाई पछी पार्दै माओवादी बन्यो दोश्रो, सिरहामा सबैभन्दा बलियो

Posted on September 22, 2017 | views : 2376 | काठमाडौँ - KTM

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

नेपाल टेलिकमका सिमकार्ड प्रयोग गर्नेहरुलाई खुशीको खबर, पहिलोपटक आयो यस्तो अफर

Posted on September 19, 2017 | views : 14947 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने तपाइको आगी खुसीको खबर छ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त

Read More

आफ्नो जन्म मितिबाट आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

Posted on September 17, 2017 | views : 5461 | काठमाडौँ - KTM

सास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति

Read More

गुगलले यो महिनाभित्रै सार्वजनिक गर्दैछ २ नयाँ स्मार्टफोन (यस्तो छ डिजाइन)

Posted on September 17, 2017 | views : 1291 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | गुगलले आगामी ४ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गुगलले 'पिक्सेल टू' र 'पिक्सेल टू एक्स एल' नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज गर्ने भएको हो । The Californian technology मार्फत सार्वजनिक टिजरमा लेखिएको छ, ‘स्मार्टफोन बदल्ने बारेमा सोँच्नु

Read More

iPhone-8, 8-प्लस र एक्स सार्वजनिक ! फिचर के-के ? मूल्य कति ?

Posted on September 13, 2017 | views : 3975 | काठमाडौँ - KTM

भदौ २८, सास (काठमाडौँ  | एप्पलले एकै साथ ३ वटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलवार राति क्यालीफोर्नियाको कूपर्टिनो स्थित एप्पलको हेडक्वार्टरमा एप्पलको मेगा इभेन्टमा नयाँ आईफोन 8 र 8 Plus को साथै स्पेशल एनिभर्सरी एडिशन अन्तर्गत iPhone-X लन्च भएको हो । आइफोन-x मा अघिल्ला सिरिजमा भन

Read More

मनोहरा खोलाको सफाइ अभियान सुरु

Posted on September 10, 2017 | views : 457 | काठमाडौँ - KTM

भदौ २५,भक्तपुर। जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ ।  मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६:३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोल

Read More

राष्ट्रपतिबाट विद्यापदक प्रदान

Posted on September 08, 2017 | views : 354 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना,

Read More

१३६ मध्ये ७० वटा स्थानीय तहमा एमालेले जित्छ: भट्टराई

Posted on September 07, 2017 | views : 955 | काठमाडौँ - KTM

भदौ २२, लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्र

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 482 | काठमाडौँ - KTM

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

फेसबुकले बाढीपिडितको लागि १० लाख अमेरिकी डलर सहयोग संकलन गर्दै

Posted on September 03, 2017 | views : 915 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडको सहयोग गर्ने जनाएको छ । फेसबुकले उठाउने उक्त रकमले दक्षिण एशियामा बाढी प्रभावित भएका समुदायहरूको पुनर्निर्माण गर्न मद्दत गर्ने

Read More

नेपाल टेलिकमद्वारा २३ जिल्लालाई नि:शुल्क अफर ! कुन-कुन जिल्ला परे ?

Posted on September 02, 2017 | views : 5194 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौं | नेपाल टेलिकमले देशका केहि जिल्लामा निःशुल्क जिएसएम प्रिपेड-सिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमले बाढीबाट प्रभावित भएका २३ वटा जिल्लामा निशुल्क सिमकार्ड वितरण गर्ने भएको हो । उसले बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि निशुल्क सिम कार्ड वितरण गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यल

Read More

बिज्ञान प्रविधि: बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कम्प्‍युटर किबोर्ड

Posted on August 28, 2017 | views : 686 | काठमाडौँ - KTM

सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ । आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्

Read More

एकाएक फेसबुकमा समस्या देखिएपछी लाखौँ प्रयोगकर्ता आत्तिए !

Posted on August 26, 2017 | views : 3751 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ ।  आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो

Read More

iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

Posted on August 26, 2017 | views : 2585 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ ।  आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्च

Read More

प्रम देउवा हैदरावाद जाँदै

Posted on August 25, 2017 | views : 421 | काठमाडौँ - KTM

भदौ ९,नयाँदिल्ली। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ ।  प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा ज

Read More

तीजको अवसरमा नेपाल टेलिकमको यस्तो छ अफर

Posted on August 24, 2017 | views : 1852 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो ।  टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० ए

Read More

वर्ल्डलिंकले थाल्यो नेपालमै पहिलो ‘सुरक्षित इन्टरनेट सेवा’

Posted on August 21, 2017 | views : 845 | काठमाडौँ - KTM

भदौ ५ , काठमाडौं । वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन

Read More

नेपालमै पहिलोपटक अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा आयो

Posted on August 21, 2017 | views : 617 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।  दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत

Read More

ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नु प्राणघातक !

Posted on August 21, 2017 | views : 1052 | काठमाडौँ - KTM

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस ।  किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ । सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक प

Read More

बुबाको मुख हेर्ने दिन र तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

Posted on August 20, 2017 | views : 3237 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | नेपाल टेलिकमले महिलाहरुको महान चाड तिज र बुवाको मुख हेर्ने दिनको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।  युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डा

Read More

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

Posted on August 18, 2017 | views : 1622 | काठमाडौँ - KTM

भदौ २, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ ।  एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट क

Read More

यस्तो आयो भिडियो देखाएर पैसा कमाउने फेसबुकको नयाँ फिचर

Posted on August 14, 2017 | views : 1658 | काठमाडौँ - KTM

काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् । मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुकाबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थ

Read More

टेलिकमका उपहार थप तीन महिना, यस्ता छन् सुविधा

Posted on August 12, 2017 | views : 1272 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्य

Read More

गाडीको ठक्करबाट एकको मृत्यु

Posted on August 07, 2017 | views : 598 | काठमाडौँ - KTM

साउन २३, इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।  पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज मध्यान्ह १.३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनस

Read More

एनसेलको फोरजी सेवा अब १७ शहरमा, ३० दिनसम्म गीतहरु सुन्न तथा डाउनलोड गर्न निःशुल्क

Posted on August 01, 2017 | views : 11321 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भईसकेका छन् ।  एनसेलले आजैदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी स

Read More

अब फेसबुकमा समाचार पढ्दा पैसा तिर्नुपर्ने

Posted on July 23, 2017 | views : 1432 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । अब फेसबुकमा समाचार पढ्दा पनि पैसा तिर्नुपर्ने भएको छ । अहिलेसम्म फेसबुकमा सेयर भएका समाचारहरु पढ्दा कुनै शुल्क लाग्दैनथ्यो । फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाहरुले जनाएका छन् ।  यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ

Read More

नौ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु

Posted on July 18, 2017 | views : 3193 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | नेपाल टेलिकमको टेलिफोन मर्मतमा चरम लापरवाही हुन्छ भन्ने सबै जनतालाई थाहै भएको कुरा हो । यही कुरालाई प्रमाणित गर्दै साझा सबाल मिडियाको ९ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु भएको छ ।  साझा सबाल मिडियाको टेलिफोन नम्बर बिग्रिएको २ हप्तासम्म पनि

Read More