सूचना प्रबिधि | काठमाडौँ - KTM


अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे नेपालीले डेभलप गरेको सगुनबारे बिशेष खुलासा

Posted on June 01, 2018 | views : 207 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली राजदुत डा  कार्कीले बिभिन्न थप कुरा बताएका हुन् । सगुनले आफ्नो प्रयोगकर्ताहरु बढाउँ

Read More

गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर, यसरी सुचारु गर्नुस्

Posted on May 28, 2018 | views : 1625 | काठमाडौँ - KTM

जेठ १४ काठमाण्डौ | नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alret:-MCA) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।  जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्

Read More

वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

Posted on May 27, 2018 | views : 109 | काठमाडौँ - KTM

चैत्र १३,काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हच

Read More

वल्र्डलिंकद्वारा विश्वकपलाई लक्षित गर्दै २०-३०-५० को झक्कास अफर

Posted on May 27, 2018 | views : 328 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेट खरिद गर्दा निःशुल्क नेट टीभी पाउने ‘बीस, तीस, पच्चास, वल्र्डकप झक्कास्’ प्याकेज योजना ल्याएको छ ।  जुनदेखि सुरु हुने विश्वकप फुटबललाई लक्षित गर्दै वल्र्डलिंकले ल्याएको यो योजना अन्तर्गत फुटबलप्रेमीले इन्

Read More

सामसङले एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नु

Posted on May 27, 2018 | views : 339 | काठमाडौँ - KTM

जेठ १३, एजेन्सी | अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङलाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।  अदालतको फैसला अनुरुप अब कोरियन कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई सन् २०११ मा सुरु भएकोडिजाइन चोरीकोआरोपमा यो फैसला टुंगोमा पुर्याएको हो । यसअघि अमेरिकी अदालत

Read More

सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी

Posted on May 18, 2018 | views : 541 | काठमाडौँ - KTM

काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ | समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप फेसबुकले लामो समयदेखि

Read More

काठमाडौं महानगरपालिकाले ल्यायो पाहुनाको स्वागतमा सोझै ५० लाख खर्च गर्ने नियमावली

Posted on May 18, 2018 | views : 184 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ । महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो

Read More

ओप्पोको नयाँ फोन एफ-7, किन्नेहरुले ध्यान दिनुस्- मूल्य अनुसार फिचर छैन

Posted on May 02, 2018 | views : 726 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ | बजारमा हालसालै आएको ओप्पो एफ-७ ले जति नेपाली बजारलाई बिज्ञापनमा ततायो त्यतिनै ग्राहकले किन्छन् भन्ने सोचका साथ मार्केटमा बिज्ञापनको हल्ला पिटेको छ । यस फोनको बजार हल्ला यति चुलिएको छ कि मोबाइल किन्न चाहने ग्राहकहरुले यसलाई हल्लाकै भरमा किन्ने गरेका छन् ।  तर ओप्पो प्रयोग गर

Read More

बिहेपछि किन मोटाउँछन् महिलाहरु ?

Posted on April 30, 2018 | views : 831 | काठमाडौँ - KTM

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।  त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ ।  त्यसैले अहिले भो

Read More

भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट, यस्तो छ सयदिने कार्ययोजना

Posted on April 22, 2018 | views : 462 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलग

Read More

फेसबुक र ट्वीटरमा अब नक्कली अकाउन्ट पत्ता लाग्ने

Posted on April 21, 2018 | views : 314 | काठमाडौँ - KTM

वैशाख ८, एजेन्सी | फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा अब नक्कली अकाउन्ट पत्ता लगाउन सहज हुने भएको छ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हु

Read More

दाँतमा यसरी लाग्छ कीराः दाँत जोगाउन वा किराले खाईसकेको भए के गर्ने ?

Posted on April 19, 2018 | views : 849 | काठमाडौँ - KTM

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न

Read More

टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

Posted on April 16, 2018 | views : 390 | काठमाडौँ - KTM

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् । आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भने

Read More

सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

Posted on April 06, 2018 | views : 2166 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ ।  “नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर

Read More

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

Posted on April 05, 2018 | views : 270 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी

Read More

आजदेखि नेपाल टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरु, कसरी लिने सुविधा ?

Posted on March 30, 2018 | views : 10278 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोट

Read More

भारतद्वारा सञ्चार उपग्रह जीसैट (६ए)को सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

Posted on March 29, 2018 | views : 431 | काठमाडौँ - KTM

नयाँ दिल्ली, १५ चैत (रासस÷सिन्ह्वा) ः भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् ।  राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट

Read More

अनलाइन मिडिया नियमन सहितको संसोधन ऐन शुक्रबार संसदमा पठाइदै

Posted on March 28, 2018 | views : 703 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | अनलाइन मिडीयाको नियमन सहितको मिडिया संसोधन ऐन शुक्रबार संसदमा पठाइने भएको छ ।  'प्रेस काउन्सिल ऐन २०४८ लाई संसोधन गर्न बनेको विद्देयक ऐन' नामक उक्त ऐन शुक्रबार संसदमा पठाउन लागिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साझा सबाललाई जानकारी दिए । श्रेष्ठ

Read More

गोरखाको माथिल्लो दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 28, 2018 | views : 237 | काठमाडौँ - KTM

चैत्र १४,काठमाडौँ ।  नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा  जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्था

Read More

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

Posted on March 27, 2018 | views : 678 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ । सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने

Read More

'नमस्ते नेपाल' भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

Posted on March 21, 2018 | views : 2698 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् । होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेप

Read More

सिन्धुपाल्चोकका विकट गाउँमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 14, 2018 | views : 232 | काठमाडौँ - KTM

फागुन ३०,काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्

Read More

टेलिकमले ल्यायो होलीको अवसरमा अनलिमिटेड भ्वाइस कलसहितका चार अफर, यसरी सुचारु गर्नुस

Posted on February 28, 2018 | views : 1048 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ ।  कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।  अनलिमिटेड भ्वाइस

Read More

भोली प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको 'फ्रिडम प्याक' अफर !

Posted on February 18, 2018 | views : 1366 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् ।  जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६०

Read More

जिओनी ए वान लाइटको मूल्य घट्यो

Posted on February 15, 2018 | views : 524 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनि टेलिटक नेपाल प्रा. लि. ले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी रू. २०,५७० मा नै उपलब्ध गराउने जानकारी प्रदान गरेको छ ।  ५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर र

Read More

अब १ रुपैयाँमै सामसंग जे सेभेन मोबाइल किन्न पाइने

Posted on February 12, 2018 | views : 4077 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लिले नेपालमै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउदै आएको छ । ईजी मोबाइल केयर प्रा.लि.ले हालै मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजन

Read More

यस्ता छन् नेपाल टेलिकमका छुटैछुटका आकर्षक १३ अफर (सुचिसहित)

Posted on February 09, 2018 | views : 932 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि दर्जन बढी आकर्षक योजना सञ्चालनमा ल्याएको छ ।  टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । उक्त अफर आज (बिहीबार) देखि नै लागू भएको टेलिकमले जनाएको छ । र, यी अफरहरु आगामी बैशाख २५ गतेसम्म लिन सकिने छ । १. अल टाइम डाटा प्याक जीए

Read More

भोलीदेखि १५ दिनसम्म एनसेलको भ्यालेन्टाइन अफर, के-के छ अफरमा ?

Posted on February 07, 2018 | views : 2923 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं । एनसेलले 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र डेटा प्याकसहितका अफरहरु ल्याएको एनसेलले जनाएको छ । एनसेलले सार्वजनिक गरेको अफर अन्तर्गत भोलीदेखि असिमित भ्वाइस तथा डेटा प्याकको अफर सुरु हुने

Read More