सूचना प्रबिधि | काठमाडौँ - KTM


कक्षा १० को डीजिटल पाठ्य सामाग्री विद्यार्थीमाँझ लोकप्रिय बन्दै

Posted on August 27, 2019 | views : 2844 | काठमाडौँ - KTM

भदौ १० काठमाडौं । पछिल्लो समय विद्यार्थीमाझ डिजिटल प्रविधियुक्त पाठ्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको छ। इन्टरसफ्ट इन्साईड प्रा.लि.ले बनाएको कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्रीमा विद्यार्थीको आकर्षण देखिएको छ।  १६ र ३२ जिवीको मेमोरी

Read More

श्रीमती र छोरा जलाउने पक्राउ

Posted on August 20, 2019 | views : 2355 | काठमाडौँ - KTM

भदौ ३, धादिङ (रासस) । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ ।  लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई

Read More

हुवावेले ल्यायो आफ्नै म्याप सर्भिस, गुगल म्यापलाई टक्कर

Posted on August 18, 2019 | views : 2132 | काठमाडौँ - KTM

भदौ १, एजेन्सी | चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न स

Read More

सामसङ नोट टेनको बुकिङ खुल्यो, नेपाल बाटै बुकिङ गर्न सकिने, कति पर्छ मूल्य ?

Posted on August 14, 2019 | views : 2755 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं | दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएको छ। विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको छ। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ ग

Read More

नेपाल टेलिकमको ८७ देशमा रोमिङ सेवा, शुल्कमा एकैचोटी भारी छुट

Posted on August 12, 2019 | views : 3576 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।  तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट

Read More

इन्स्टाग्राम ह्याकरले पाए ३४ पटक ३२ लाख रुपैयाँ पुरस्कार

Posted on August 12, 2019 | views : 2057 | काठमाडौँ - KTM

साउन २७, एजेन्सी  | अहिलेको समयमा  साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ ।  साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपर

Read More

सामसुङले १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै

Posted on August 11, 2019 | views : 2181 | काठमाडौँ - KTM

साउन २६, एजेन्सी  | बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड य

Read More

पब्जी खेल्नेहरुको लागि गज्जबको आइडिया, यसो गर्नुस् गेम खेल्दा कसैले डिस्टर्ब गर्दैन

Posted on August 10, 2019 | views : 2668 | काठमाडौँ - KTM

टिप्स | आज हामी तपाईलाई यो लेखमा पब्जी लभरहरुको लागि निकै आवश्यक टिप्स बारे जानकारी दिन गईरहेका छौं ।  कयौं पटक यस्तो हुन्छ कि जब तपाई आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहनुभएको हुन्छ तब कसैको फोन कल आउँछ । यसको साथै कुनै संदेश आउँछ वा कुनै नोटिफिकेशन आउँछ । यति मात्र होइन कहिले-काही पब्जी खेल्दै गर

Read More

हुवावेको हार्मोनीओएस सार्वजनिक

Posted on August 09, 2019 | views : 5771 | काठमाडौँ - KTM

साउन २४, डोङगुआन, चीन (रासस-एएफपी)  । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइ

Read More

१ इन्चको मात्र स्क्रिन भएको विश्वको सबैभन्दा सानो ल्यापटप

Posted on August 05, 2019 | views : 1993 | काठमाडौँ - KTM

साउन २०, एजेन्सी  | विश्वको सबैभन्दा सानो आकारको ल्यापटप जसको १ इन्चको मात्र  स्क्रिन  छ  |  सुन्दैमा अनौठो जरुर लाग्छ  जुन विश्वको सबैभन्दा सानो आकारको ल्यापटप हो  एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल

Read More

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

Posted on August 05, 2019 | views : 2251 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ ।  मोबाइल गेममा बच्चाहरू लिप्त ह

Read More

आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

Posted on August 04, 2019 | views : 2214 | काठमाडौँ - KTM

साउन १९,  एजेन्सी  | ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको छ | भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो

Read More

सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोड्यो, कति पुग्यो ?

Posted on August 04, 2019 | views : 3559 | काठमाडौँ - KTM

 साउन १९, काठमाण्डौ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ न

Read More

अबको ४ महिनापछी Windows 7 को सम्पूर्ण सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

Posted on August 04, 2019 | views : 1812 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | सफ्टवेयर जाएन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमको (Windows 7) को सपोर्टबाट हात झिक्ने भएको छ । माइक्रोसफ्ट सपोर्ट पेजमार्फत उसले विन्डोज सेभेन अपरेटिङ सिस्टमको सम्पूर्ण सेवा आगामी बर्षदेखि बन्द गर्ने जनाएको छ । माइक्रोसफ्टले जनवरी १४, २०२० देखि विन्डोज अपरेटिङ सिस्टमको

Read More

सौर्यमण्डलको नवौं ग्रह प्लुटोले पायो फेरि ग्रहको मान्यता

Posted on August 02, 2019 | views : 2265 | काठमाडौँ - KTM

साउन १७, एजेन्सी  | इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु)ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको  छ  | लामो समयदेखि ग्रहको रुपमा मानिँदै आएको प्लुटोलाई सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएकोमा फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको हो  | &n

Read More

विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी, कुन स्थानमा पर्छ सामसुङ ?

Posted on August 01, 2019 | views : 3513 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ |  स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ । समस्याको बाबजुतपनि  सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्सामा वृद्धिदर हासिल गर्न सफल भएका छ

Read More

हुवावेको आम्दानीमा २३ प्रतिशतले वृद्धि, अमेरिकी प्रतिबन्धको कुनै प्रभाव परेन

Posted on July 31, 2019 | views : 1870 | काठमाडौँ - KTM

 साउन १५, काठमाडौँ  | चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले लगाएको प्रतिबन्धले  हुवावेलाई कुनै प्रभाव  परेको छैन  |  मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अ

Read More

अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन सावधानी अप्नाउनुहोस

Posted on July 30, 2019 | views : 1942 | काठमाडौँ - KTM

एजेन्सी | अनलाइन भिडियोका कारण कार्बन उत्सर्जनहुने गरेको पाइएको छ | अन्तराष्टिय अध्यन अनुसार मानिसले अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन हुने पाइएको हो | पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ । यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले

Read More

अन्लाइनमा पोर्न सामाग्रीहरु हेर्नु विश्वकै लागि खतरा !

Posted on July 30, 2019 | views : 2243 | काठमाडौँ - KTM

एजेन्सी  | विश्वभरि अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको पाइएको छ | अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ ।  एउटा अन्तराष्टिय अध्ययनले सार्वजनिक गरेको प्रोजेक्ट अनुसार ब

Read More

चिनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नदिने ट्रम्पको घोषणा, अमेरिकामै उत्पादन गरे कर नलाग्ने

Posted on July 30, 2019 | views : 1918 | काठमाडौँ - KTM

साउन १४, एजेन्सी | चीन र अमेरिकाबीचको व्यापार युद्धले चीनलाई मात्र घाटा नभएर अमेरिकाको  दिग्गज कम्पनी एप्पल पनि अप्ठेरोमा परेको छ ।  स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरु अधिकांश चीनमै  उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले  निकै टाउको दुखा

Read More

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

Posted on July 28, 2019 | views : 2372 | काठमाडौँ - KTM

साउन १२, काठमाडौं । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।  राष्ट्रिय बाणिज्य बैंकमा २४

Read More

आज दिउसो ३ बजे भारतले पठाउँदैछ 'चन्द्रयान-२', चन्द्रमामा पुगेर यो यानले के गर्छ ?

Posted on July 22, 2019 | views : 2762 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ (एजेन्सीको सहयोगमा) | आज छिमेकी मूलुक भारतले चन्द्रयान-2 को लन्च गर्दै छ । नेपाली समय अनुसार आज दिउसो करिव २:५८ बजे (भारतको समय अनुसार २:४३ बजे) उक्त यान लन्च हुँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO) ले शनिवार चंद्रयान-2 को लन्च गर्ने सम्पूर्ण तयारी पुरा गरेको थियो । (ISRO

Read More

अब युट्युबमा नयाँ फिचर, भिडियो नहेरी गीतमात्र सुन्न पाइने

Posted on July 20, 2019 | views : 1998 | काठमाडौँ - KTM

साउन ४, एजेन्सी | भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । यो फिचर प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।&n

Read More

भोलीदेखि बढाउने भनिएको इन्टरनेट शुल्क नेपाल टेलिकमले नबढाउने

Posted on July 16, 2019 | views : 2400 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ । सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले भोलि १ साउनबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन् । तर नेपाल टेलिकमले भ

Read More

भोलीदेखि इन्टरनेट शुल्क बढ्ने, कति बढ्दैछ शुल्क ?

Posted on July 16, 2019 | views : 4605 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले

Read More

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

Posted on July 11, 2019 | views : 1983 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात

Read More

अनौठा प्रकृतिका दुइ घटना : युवतीलाई किला घोप्ने र युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने

Posted on July 07, 2019 | views : 2899 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, असार २२, काठमाडौँ (रासस) । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।  किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा ए

Read More

अपराधीको अनुहार देखेर झुट पक्रिने एआई सिस्टम, ब्रिटेन र भारतमा परिक्षण हुँदै

Posted on July 02, 2019 | views : 2045 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | सोधपुछको क्रममा अपराधीले झुट बोल्दैछ वा साचो ? अब एक प्रविधिले अनुहारको भावकै आधारमा बताईदिनेछ । लन्डनको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इन्टेलीजेन्समार्फत यस्तो सिस्टम तयार गरेको छ कि जो मानिसको अनुहारको इमोसनलाई पढेर साचो/झुटो पत्ता लगाउन सक्छ । यसको परिक्षण छिट्टै ब्रिटेन र भा

Read More