महिलाहरु कति बेला यौन सम्पर्क गर्न चाहन्छन ? यस्तो छ ...

Posted on: 27 Sep, 2019

एजेन्सी | धेरैलाई जिज्ञासा हुन सक्छ, महिलालाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला धेरै हुन्छ | अनुसन्धान अनुसार महिलाहरु महिनावारी भएको पाँचौंदेखि सातौं दिनसम्म यौन सम्पर्क राख्ने चाहना धेरै हुने गर्दछ |यो समयमा महिलालाई संगै सुत्ने गर्दा धेरै सन्तुष्टि प्राप्त हुने गर्दछ |

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनमा गरेको अनुसन्धान अनुसार उक्त निस्कर्ष निस्किएको हो | उक्त अनुसन्धानमा उपस्थित भएका महिलाहरुलाई कुन समयमा यौन सम्पर्क राख्दा धेरै आनन्द ओप्राप्त हुन्छ भन्ने बारेमा प्रश्न सोधेको थियो |

चिकित्सक भन्छन महिनाबारी पुरा भएको पाच देखि सातौ दिन सम्म धेरै यौन सम्पर्क गर्न चाहन्छन | त्यस क्रममा युवतीहरुको मस्तिस्कको तरंगको बारेमा पनि अध्ययन गरेका थिए जसले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ |

अध्ययनका अनुसार महिनावारीपछिको तीन दिनमा हुने यौन सम्पर्कले बढी सन्तुष्टि दिने बताइएको छ | अरु समयको भन्दा त्यो बेलाको समयमा हुने यों सम्पर्क निकै आनन्दहुने अध्ययनमा संलग्न  युवतीहरुले बताएकि थिइन | अध्ययनमा पाइय अनुसार, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने गर्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!