ऐना हेरेर यसरी हेर्नुहोस आफ्नो भविष्य

Posted on: 06 Dec, 2019

एजेन्सी | मानिसले आफ्नो वर्तमान, भूत, भविष्य कस्तो रहने भन्ने कुरामा जिज्ञासा राख्ने गर्छ | त्यस्तै भाग्य अर्थात भविष्य हेर्नलाई ज्योतिष कहाँ गएर हात हेराउने चलन छ | शास्त्रका अनुसार मानिसले ऐना हेरेर पनि आफ्नो भविष्यवाणी गर्न सक्छन |यसरी थाहा पाउन सकिन्छ ऐना हेरेर आफ्नो भविष्य, यदि टाउँकोको एक रोम कूपमा एकमात्र कपाल (रौँ) छ भने त्यसलाई राम्रो मान्ने गरिन्छ | ति मानिसलाई भाग्यमानी मान्य गरिन्छ | यी मानिसहरु भविष्यमा निकै राम्राहुने गर्दछन |

टाउँकोको एक रोम कूपमा एकभन्दा बढी रौँ छ भने त्यस्ता व्यक्तिको शक्ति कम हुने गर्दछ | यस्ता व्यक्ति दुई विचार धाराका हुने गर्दछन् । यिनीहरु महत्वपूर्ण निर्णय असमर्थ हुने गर्दछन् | जुन व्यक्तिको कपाल लगातार पालतो हुँदैजान्छ, त्यस्ता व्यक्तिलाई भविष्यमा निकै ठूलो लाभ प्राप्त हुने गर्दछ |

यस्तो कपाल हुने व्यक्ति उत्तर स्वभावका, उदारता, प्रेम, दया, कोमलता, संकोच र संवेदनशील स्वभावका हुने गर्दछन् | जसकोको कपाल लगातार मोटो र कडा हुँदै जान्छ, उनीहरुको सावधान हुनु पर्दछ । तर जुन व्यक्तिको कपाल जन्मजात नै यस्तो हुन्छ भने उनीहरु स्वस्थ र उच्च जीवनशक्ति भएका हुने गर्दछ | यिनीहरु भविष्यमा राम्रो नेतृत्वकर्ता बन्ने गर्दछन् | यदी लगातार तपाईको कपाल नरम र सिधा हुने गर्दछ, यस्ता व्यक्तिको भविष्यमा कयौँ ठूला योजना आउने गर्दछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!