कृषि गतिबिधी | काठमाडौँ - KTM


विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

Posted on April 28, 2020 | views : 1960 | काठमाडौँ - KTM

हिमलाल पराजुली | वैशाख १६, स्याङ्जा | जाँगर हुनेलाई कामको खाँचो हुँदैन  । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्देशमै केही गरौँ भनेर लाग्ने गरेका प

Read More

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

Posted on April 28, 2020 | views : 3139 | काठमाडौँ - KTM

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादि

Read More

गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह

Posted on April 21, 2020 | views : 1983 | काठमाडौँ - KTM

वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित प

Read More

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

Posted on April 14, 2020 | views : 2819 | काठमाडौँ - KTM

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।  यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि

Read More

लकडाउनले पशुपालक कृषक मारमा

Posted on April 10, 2020 | views : 744 | काठमाडौँ - KTM

कृष्ण न्यौपाने | चैत २८, दमौली | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् ।  लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 37993 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

Posted on April 10, 2020 | views : 923 | काठमाडौँ - KTM

शेरिफ केसी | चैत २८, जितपुर | कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्न

Read More

आज तरकारीको मूल्य केलाई कति ? बढी लिए के गर्ने ?

Posted on March 26, 2020 | views : 1517 | काठमाडौँ - KTM

चैत्र  १३, २०७६ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण अहिले बजारमा तरकारीको भाउ दोब्बर मूल्यसम्ममा बेच्ने गरेको उपभोक्ताहरुको गुनाशो छ ।  सरकारले तरकारी तथा अत्यावश

Read More

जाँगर र सीप चाहिन्छः पैसा कमाउन कही जानुपर्दैन

Posted on January 17, 2020 | views : 1921 | काठमाडौँ - KTM

सुशीला रेग्मी | माघ ३, बेझाड | काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो ।  उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही

Read More

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

Posted on January 03, 2020 | views : 2671 | काठमाडौँ - KTM

पुष १८, काठमाडौँ | आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्

Read More

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, मार्सी धान भित्र्याउन भ्याइनभ्याई

Posted on October 22, 2019 | views : 3118 | काठमाडौँ - KTM

विजय रावत | कात्तिक ५, जुम्ला | जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४

Read More

विदेशबाट फर्केर गाउँमै उद्यम

Posted on October 21, 2019 | views : 1526 | काठमाडौँ - KTM

कात्तिक ४, बागलुङ | भारतमा ३५ वर्षे जागीरे जीवन बिताउनुभएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ । तीन वर्षअघि गाउँ फर्कनुभएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसा

Read More

फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष आयातित फूलमा कमी

Posted on October 14, 2019 | views : 1693 | काठमाडौँ - KTM

शर्मिला पाठक | असोज २७, काठमाडौँ | विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो ।  गत वर्ष भारतबाट रु ३० लाख बर

Read More

प्रदेश ३ का ११ स्थानमा फलफूल तथा तरकारी राख्न शीतभण्डार बनाउने प्रक्रिया अघि बढ्यो

Posted on October 14, 2019 | views : 9707 | काठमाडौँ - KTM

असोज २७, हेटौडा | प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको

Read More

जीउँदो खसी र बोकाको मूल्य तोकियो, प्रति किलो कति पर्छ ?

Posted on September 30, 2019 | views : 3013 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।  कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथ

Read More

जसले विदेश त्यागेर कृषि रोजे

Posted on September 21, 2019 | views : 1240 | काठमाडौँ - KTM

रामबहादुर थापा/तारानाथ आचार्य | असोज ४, बाग्लुङ |  “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याउनुभयो । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो

Read More

अन्तराष्ट्रिय बजारमा माग बढेपछी नेपालको चिया खेती अर्गानिकमा विस्तार हुँदै, महँगो छ प्रक्रिया

Posted on September 11, 2019 | views : 2366 | काठमाडौँ - KTM

किरण पौड्याल | भदौ २५, इलाम | अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएपछि नेपालको चिया खेती अहिले अर्गानिक खेतीमा विस्तार हुँदै गएको छ । बढी उत्पादन हुने अपेक्षामा रासायनिक मल तथा विषादीहरुको प्रयोग गरी उत्पादन हुँदै आएको चियाको  निर्यातमा समस्या देखिएपछि मुलुकमा उत्पादन हुने चिया विस्तारै अर्गानिक ख

Read More

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

Posted on August 10, 2019 | views : 2748 | काठमाडौँ - KTM

हरि बाँस्तोला | साउन २५, बेलका (उदयपुर) | सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ । उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडित

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 53622 | काठमाडौँ - KTM

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

Posted on July 04, 2019 | views : 1156 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतले नेपाललाई दबाब दिएको छ । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।  नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग

Posted on June 24, 2019 | views : 1026 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउन सरकारले ठोस योजनाका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त

Read More

युरोप फापेन: गाउँमै फर्किएपछी भाग्योदय, मासिक एक लाख आम्दानी

Posted on June 22, 2019 | views : 2458 | काठमाडौँ - KTM

ध्रुबसागर शर्मा | असार ७, म्याग्दी (रासस) | दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो ।  युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा  शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हु

Read More

नेपालमा लघु उधोग व्यापार सम्भाव्यता

Posted on June 16, 2019 | views : 1253 | काठमाडौँ - KTM

 असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका  होइनन , सोच र विचार,श्रम र परिश्रमल

Read More

इजरायलबाट कृषि प्रविधि ल्याउँछौँः प्रधानमन्त्री

Posted on June 05, 2019 | views : 840 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।  काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले आज आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७

Read More

बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा

Posted on May 03, 2019 | views : 1222 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौँ (रासस) | नारायण ढुङ्गाना | समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य र कार्यनीतिसहितको स्पष्ट राष्ट्रिय खाका निर्धारण गरी अघि बढेको सरकारले आगामी वर्ष कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।&nb

Read More

'अरवले त नेपाललाई पैसा दिएको छ तर अन्य देशले त नेपालसँग लुटिरहेका छन्'

Posted on April 01, 2019 | views : 2500 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् । तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर समेत छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित सनकिष्ट एग्रीकल्चरल ग्रुप नामक

Read More

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

Posted on March 17, 2019 | views : 2790 | काठमाडौँ - KTM

चैत ३, विराटनगर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्द

Read More

“कृषिमन्त्रि साह भन्छन्, कृषिप्रधान देश भनेर प्रचार गर्नु वाहेक केन्द्रले केही गरेन्”

Posted on March 17, 2019 | views : 2644 | काठमाडौँ - KTM

राम नारायण पंडित | चैत ३, सिरहा | प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति क

Read More