विप्लवमाथि प्रतिबन्ध, सिके राउतलाई अंगालो !

Posted on: 14 Mar, 2019

धिरज विष्ट | प्रचण्ड र केपि ओलि ज्यु तपाईले मान्छे मार्दा प्रतिवन्ध नलाग्ने बिप्लपले नेपाली जनताको पक्षमा बोल्दा प्रतिबन्ध लाग्ने कसरी । 

नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय गलत हो । यो निर्णयबाट देशलाई क्रान्ति र देशमा द्वन्द्व तिर धकेल्न खोजेको  हो ।

‘यो सरकार कसले चलाउदै छ ? जबरजस्ती युद्ध किन गरिदै छ  ! ‘बिप्लब’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? ‘कि पुनः जनतालाइ मार्न खोजेको हो ? के बिप्लपलाई प्रतिबन्ध लगाएर नेपाली दिदिबहिनीलाई बलात्कार गर्न खोजिएको हो ?  सिके रावतले बिप्लपलाई प्रतिबन्ध लगाउन कति कमिसन दिनु भयो सरकार ?

विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनताको भावना लाई किन बलात्कार गरिदै छ सरकार ? के नेपाली जनता तर्साउन खोजेको हो ? कि युद्ध खोजेको हो ? प्रतिवाद हुने निश्चित छ । ’किन आगोलाइ चलाउदै हो सरकार ! के अब भ्रष्टाचार गर्न नमिलेको हो र सरकार ? के नेपाली जनताबाट लिने गाई, भैंसी, कुकुर-बाख्रामा लगाउने करमा कहिले प्रतिबन्ध लाग्छ सरकार ? बिप्लपलाई होइन सरकार, भ्रष्ट कर्मचारीलाई भ्रष्टाचार गर्नबाट प्रतिबन्ध लगाइयोस् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!