लेख | काठमाडौँ - KTM


नारीले नै नारीलाई सम्मान गर्न सक्दैनौं भने कसरी जुट्न सक्छौ र ?

Posted on March 08, 2019 | views : 2985 | काठमाडौँ - KTM

सरस्वती अधिकारी (खुशी) । आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस, सम्पूर्ण आमा, दिदीबहिनीहरुमा सर्वप्रथम नारी दिवसको शुभकामना !!  नारी दिवस मनाउन पाउनुमा गर्व भन्दा पनि ग्लानी महसुस हुन्छ, किनकी एक्काइसौँ शताब्दीमा आएर पनि हामी नारीहरुले ३६४ दिनलाई भुलेर एकदिन उत्सव मनाउनु परेको अवस्था छ । नारी शृष

Read More

नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को ?

Posted on February 28, 2019 | views : 1983 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ । हिजो आज नेपाल होस् या बिश्वका अनेक देशहरुमा मौसमको प्रतिकूल असर परेको छ। यसको प्रत्यक्ष असर अहिले हवाई मार्गमा समेत देखिएको छ। जसको असर आज ताप्लेजुङमा भएको हवाई दुर्घटनालाई मान्न सकिन्छ । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन भन्दा बढ़ी विमान दुर्घटनामा पर

Read More

'मन्त्री अधिकारीले त्यसैदिन राजिनामा दिएको भए...!'

Posted on February 27, 2019 | views : 6470 | काठमाडौँ - KTM

अनिल अधिकारी | नेपाली समाजमा एउटा महत्वपूर्ण शब्द छ 'भाग्य' ! मानिसहरु कुनै पनि अप्रिय घटनामा परे वा त्यस घटनाबाट जोगिए, जुनसुकै अवस्थालाई पनि 'भाग्यको खेल' भन्दै चित्त बुझाउँछन् । यसै कारण पनि मानिसको जीवनमा आईपर्ने जुनसुकै अवस्थालाई यही 'भाग्य' भन्ने शब्दले निकै महत्व

Read More

'लुट्न सके लुट...' बोलको गीत काँग्रेसकै लागि बनेको हो त ?

Posted on February 18, 2019 | views : 3082 | काठमाडौँ - KTM

अनिल अधिकारी | पशुपति शर्माको 'लुट्न सके लुट...' बोलको गीत भाइरल भएपछी त्यसै गीतलाई राजनीतिक मुद्धा बनाइदै छ । यही गीतलाई आफ्नो आन्दोलनको गीत बनाउदै केहि स्थानमा सरकारको बिरोध गर्ने माध्यम बनाइएको छ भने युवासंघ तथा नेकपा नेतृत्वको लागि यो गीत टाउको दुखाईको गीत सावित भएको छ । के यो गीत बिप

Read More

'सक्नुहुन्छ भने सुध्रिएर पशुपति शर्मालाई गलत सावित गर्नुस्'

Posted on February 17, 2019 | views : 3039 | काठमाडौँ - KTM

आभास पौडेल | "साच्चै हामीलाई देशको मायाँ छ भने हामी सबैभन्दा पहिला एक सच्चा नेपाली वन्न सिकौं अनि मात्र बल्ल कुनै राजनितिक दलको कार्यकर्ता बनौं । कुनै पनि कुरा नेपाली भएर र दु:ख पाएको जनताको नजरले हेरौं अनि मात्र यहाँको बेथिति र वास्तविक चित्र देख्न सकिन्छ । अहिलेको सन्दर्भमा शुशासन, विकास, शान्ति र

Read More

प्रधानमन्त्री ज्यू, म देखाईदिन्छु भष्ट्रचार, कार्बाही गर्ने खुबि छ ?

Posted on February 17, 2019 | views : 2749 | काठमाडौँ - KTM

अर्जुन बराल | पृथ्बीको कुलक्षेत्रफल मध्य ०.०३ प्रतिशत भुभाग सहित एसिया महादेशको ०.३ प्रतिशत क्षेत्र ओगटेको दक्षिण एसियाली भुपरिबेष्ठित राष्ट्र नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश हो भने बिश्वका १८० देशमा गरिएको भष्ट्रचार सम्बन्धी अनुसन्धान अनुसार पछिल्लो समय १२४ औ स्थानमा पर्ने देश हो । बि.सं.१८६३

Read More

अमेरिका विरुद्ध प्रचण्डको अभिव्यक्ति: जायज कि नाजायज ?

Posted on February 03, 2019 | views : 5380 | काठमाडौँ - KTM

अनिल अधिकारी | अमेरिकाको विरुद्ध बोल्दै भेनेजुएलालाई समर्थन गरेका प्रचण्डको अबको राजनीतिक भविष्य कता जाला ? केहि राजनीतिक व्यक्तिहरुले प्रचण्डकै भविष्यबारे यसरी टिप्पणी गर्न थालेको बुझिएको छ । प्रचण्डको अभिव्यक्ति पछी दुई राष्ट्रबीच निकै चिसो बढेको भन्दै मिडियाहरुमा चर्चा भएसंगै शक्तिशाली राष्

Read More

नेपालमा रेड लाइट एरिया तोक्नु आवश्यक भएको हो ?

Posted on January 26, 2019 | views : 3284 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | हिजो-आज फेसबुक, ट्वीटर जहाँतहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ । यो बिषयमा हरेक ब्यक्तिको आ-आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ । भनौ भने त यो बिषयमा ठ

Read More

माफ गर्नु प्रचण्ड ! तपाईको प्रशंसक वनिरहन सकिएन...

Posted on January 13, 2019 | views : 2422 | काठमाडौँ - KTM

डायमण्ड म्याग्देली |  कुनै समय यस्तो पनि लाग्थ्यो म नै तपाईको सबैभन्दा ठूलो प्रशंसक हुँ, जतिवेला मैले आफुलाई त्यस्तो सम्झन्थे, मेरो छाती गर्वले चौडा हुन्थ्यो । राष्ट्रिय/अन्तराष्ट्रिय प्रतिकुलता र भ्रमहरुलाई छिचोल्दै अत्यन्त सुझ-वुझपुर्ण र साहसिक निर्णय गर्दै २०५२ साल फाल्गुन १ गतेदेखी तपाईको न

Read More

३३ किलो सुन पनि पच्यो, अब वाइड बडी पनि मज्जाले पच्छ !

Posted on January 08, 2019 | views : 4899 | काठमाडौँ - KTM

यतिवेला देशमा वाईड वडी काण्डको चर्चा  छ ।  चर्चा नहोस पनि कसरी ? दुई छाक पेट भरी खान नपुग्ने गरिव जनताले दिनमा १४/१६ घण्टा कठोर श्रम गरेर कमाएको न्युन रकमवाट आफुले आधा पेट खाएर राज्यलाई तिरेको करवाट जम्मा भएको राजस्वमा देशलाई चुसी-चुसी खान जन्मेका केहि कपुतहरुले विमान खरिद गर्ने निहुमा ४

Read More

सुशासन र अनुशासनको खडेरी

Posted on December 21, 2018 | views : 1881 | काठमाडौँ - KTM

भिम लामा | समाज, संगठन र राज्य व्यवस्था सञ्चालन गर्ने हरेक नेतृत्वकर्ता शासक हुन् । सहि र सकारात्मक मार्गदर्शनबाट आफ्नो सदस्य तथा नागरिकलाई जिम्मेवार बोध गराउनका लागि अनुशासन र प्रवित्तिमा परिवर्तन ल्याउन शासकको महत्वपूर्ण जिम्मेवारी रहन्छ ।  मुलुक परिवर्तनको विभिन्न कालखण्डपछि सामाजिक, राजनीति

Read More

आफ्नो टप्परटुइयाँ कार्यशैलीको दोष कर्मचारीको थाप्लोमा हालेर उम्किन मिल्दैन

Posted on December 11, 2018 | views : 3286 | काठमाडौँ - KTM

गोपाल किराती |  संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–०७४ मा एमाले तथा प्रचण्ड समूहले समाजवादको तारा खसाल्ने भनेका थिए । ‘समाजवाद खोजौं’–तिनको नारा त्यस निर्वाचनमा खड्ग ओली र प्रचण्डका उम्मेदवारले नजिते समाजवाद आउनै नसक्ने जसरी प्रचार गरेका थिए । तिनले कुर्लेका नारामा स्वयं उम्मेदवारहरुको ज्

Read More

यसरी हेरौ एशिया प्यासेफिक समिटलाई

Posted on December 06, 2018 | views : 4107 | काठमाडौँ - KTM

बिष्णु निश्चल | बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित ४५ देशका १५०० जना सहभागिता जनाई एशिया प्यासफिक समिट सफलतापूर्बक सम्पन्न भएको छ । समिटको समर्थन र बिरोधमा केही आवाजहरु बाहिर आएका छन् । यस समिटले नेपालको छबीलाई बिश्वसामु चिनाउन ठूलै योगदान गरेको छ । सम्मेलनमा सहभागीहरुलाई धर्मको नाम जोडेर बि

Read More

एशिया प्यासिफिक शिखर सम्मेलनको रापमा रोटी सेक्न खोज्नेहरु

Posted on December 01, 2018 | views : 3191 | काठमाडौँ - KTM

बिष्णु निश्चल | नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम ठूलो संख्यामा सहभागी ल्याएर नेप

Read More

संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता

Posted on November 11, 2018 | views : 3678 | काठमाडौँ - KTM

— लक्ष्मीविलाश कोइराला |  नेपालको संविधानले संघ र प्रदेश तथा प्रदेश प्रदेशबीच सहयोगात्मक सहकारिता संघबादलाई स्वीकार गरेकोछ । प्रदेश प्रदेशबीच पाइने सहयोगात्मक व्यवहार अन्तरनिर्भरता, अन्तरसम्बन्ध एवम् परिपूरक सम्बन्ध रहने संघीय विधिलाई सहयोगात्मक संघीयता भनिन्छ । संघ, प्रदेश र स्थानीय गरि तीन तह

Read More

अबैध बाटो हुँदै अमेरिका र क्यानाडा, बढ्दो मानब तस्करी रोक्नेबारे स्थानीय तहनै मौन !

Posted on October 26, 2018 | views : 2994 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | "ओ भाई अमेरिका जाने हो, अहिले जान सजिलो र छिटो पनि हुन्छ" बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ । "कति छ अमेरिकाको लागत" मिलाएर पठाउलानि, के चिन्ता लिनु पर्यो भाई, यो सम्बाद हो दलाल र संतोष बीचको जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन या स

Read More

'भ्रष्टाचार रोक्ने उपाए बारे अख्तियारलाई मेरो सुझाव'

Posted on October 24, 2018 | views : 4081 | काठमाडौँ - KTM

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग व्यक्तिगत सम्पति विवरण तथा आधिकारिक प्रमाण पत्र (जो जससंग सम्बन्धित छ ) नाम:- राम बहादुर नेपाल स्थाई ठेगाना :- हेलम्बु गाउपालिका, सिन्धुपाल्चोक अस्थाई ठेगाना :- जोरपाटी १,  काठमान्डौ जन्म मिति र उमेर :- १६/०६/ २०५० (२४ बर्ष ) पुर्ख्यौली पेसा :- खेति किसा

Read More

श्रम मन्त्री विष्टलाई सुझाव - 'लामो समयसम्म मलेसिया कामदार पठाउन नरोक्नुस्'

Posted on October 10, 2018 | views : 3055 | काठमाडौँ - KTM

नारायण दाहाल | ३०-३५% रेमिट्यान्सको हिस्सा ओगटेको मलेसिया यति लामो समयसम्म रोजगारीको लागि मलेसिया जाने कामदार यती लामो समयसम्म रोक्दा राज्यले नै ठूलो घाटा बेहोर्नुपरेको छ ।  भोलि मलेसिया गएर आर्जन गरेको रकम आफ्ना छोराछोरीको स्कुल फि देखि बुढा भएका आमा बा को उपचार अनि मासिक रुपमा कोठा भाडादेखि ब

Read More

देश असुरक्षाको भूमरीमा

Posted on October 07, 2018 | views : 1999 | काठमाडौँ - KTM

भीम लामा । पछिल्लो समयमा समाजमा जनतालाई शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न खटिएका प्रहरी संगठनका केही अधिकृतहरुका कारण बदनामी बन्दै गएको छ । समाजका हरेक सुरक्षाको जिम्मेवार संगठन प्रहरी भएता पनि विकृति नियन्त्रणमा नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । तथापी सभ्य समाज निर्माणका लागि प्रहर

Read More

"नेपालमा राजनितिक दण्डहिनताको गैरजिम्मेवारी पराकाष्ठा : हत्या, बलात्कार....!"

Posted on October 03, 2018 | views : 2568 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | अहिले नेपाली समाजमा महिला, बालबालिका, असहाय आदिको हत्या, बलात्कार तथा अपहरण मानौ कुनै भाइरस नै लागेछ भन्नु उपयुक्त होला । यो कुनै राजनितिक एजेन्डा भनौ या  प्रतिपक्षको कुनै चाल, जनता यस्ता रोगबाट ग्रसित छन् । जुन निको त के कम हुन सक्ने कुनै संकेत समेत देखिएको छैन। त्यसैले जनता

Read More

ज्वालामुखी गाउँपालिका भित्रको भ्रष्टाचार छताछुल्ल, स्थानीय पत्रकारहरुको ध्यानाकर्षण होस्

Posted on September 29, 2018 | views : 2868 | काठमाडौँ - KTM

अनिल अधिकारी | पछिल्लो समय ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र धादिङकै नामुद पत्रकारहरुले समेत पैसा खाएर घटना लुकाउन तत्पर रहेको देखि गाउँपालिकासंग पत्रकारहरुले आर्थिक/भौतिक सहयोग मागेको बिषय सुन्नमा आएका छन् । यो घटना इंगित गाउँपालिका मात्र नभई अन्यत्र पनि सुनिएको कुरा हो । जसको बलमा पत्रकारसंग

Read More

'पूर्व र अन्तिम स्वीकृति बन्द गरेर रारा घुम्न जाऔं, प्रधानमन्त्री हामीलाई लिन रारामै आईपुग्छन्'

Posted on September 18, 2018 | views : 2803 | काठमाडौँ - KTM

अनिल अधिकारी | वैदेशिक रोजगारमा बेथिति व्यवस्थापनमा चुनौती थपिएपछि त्यसको समाधान गर्न भन्दै सरकारले धरौटी वृद्धि गर्ने नीति लिएको छ । जसको बिरोधमा अधिकांश म्यानपावर व्यवसायीहरु भीत्रभित्रै आगो भएर बसेका छन् । बिशेष गरि साना, नयाँ खुलेका र सरकारले तोके अनुसार धरौटी बुझाउन नसक्ने व्यवसायीहरुलाई ध

Read More

विदेश जानेसँग ४ लाखसम्म उठाइएको छ, भित्र-भित्रै मिलेमतो पो छकी ?

Posted on September 15, 2018 | views : 2869 | काठमाडौँ - KTM

संघर्ष बेघा लिम्बु | बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले "फ्रि भिसा, फ्री टिकटक"को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हुन सकेन किन ? यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन हुन नसकेको हो ।

Read More

म्यानपावरको धरौटी बढाएर वैदेशिक रोजगारको बेथिति सुध्रदैन, अझै बिग्रन्छ !

Posted on September 14, 2018 | views : 10147 | काठमाडौँ - KTM

चन्द्र सिंह अदै |  वैदेशिक रोजगारको इतिहाँसलाई हेर्ने हो भने यसको सुरुवात ठुला र विकसित मुलुकहरुबाट शुरु भएको पाईन्छ । नेपाली कामदारहरु वैदेशिक रोजगारमा सम्लग्न भएको ऐतिहाँसिक पृष्ठभुमी भन्ने हो भने नेपालबाट अरनिको नेपाली कला संस्कृती अनुसारको संरचना निर्माण गर्न चीन गएको समयलाई नै आधार मान्न

Read More

अब हामी बिदेश नजाउन्जेल हाम्रो दैनिकी सरकारले टारीदिनु पर्यो...

Posted on September 13, 2018 | views : 3371 | काठमाडौँ - KTM

मैले मलेशिया स्थीत सानोवारी कम्पनीमा सेक्युरिटीको लागि सामाखुसी टाउन प्लानिङ स्थीत एक म्यानपावर मा २०७४/११/१० गते पासपोर्ट बुझाएको थिएँ । तर सरकारले मलेसिया जान रोक्का गरिदिँदा समस्यामा छु ।  सरकारकै कारण भिषा आउन ढिला भएको मेनपावरले भन्दै आएको छ । गर्दा कामदारको हितका लागि भन्दै लगभग ४ महिना द

Read More

सुन्धारा गोश्वारा हुलाकको भन्सारमा घूस मागेपछि...

Posted on September 11, 2018 | views : 2788 | काठमाडौँ - KTM

फणीन्द्र फुयाल ज्वाला | जापानमा बस्ने आफन्तका लागि हुलाक मार्फत सामान पठाउन करिव एक साता अघि काठमाडौको सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय पुगें । सामान विदेश पठाउनका लागि भन्सार तिर्नुपर्ने रहेछ । भन्सार कार्यालय पनि हुलाककै हाता भित्र रहेछ । एक के.जी सामानको एक हजार नौ सय रुपैयाँ तिरेँ र त्यस

Read More

काठमाडौँमा १ करोडमा पनि भनेजस्तो जग्गा पाइन्न, किन एकोहोरो बढ्दैछ जग्गाको भाउ ?

Posted on September 09, 2018 | views : 11716 | काठमाडौँ - KTM

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | काठमाडौमा जग्गाको भाउ यसरी बढेको छ कि अबको केहि बर्षमा चानचुने मान्छेले काठमाडौँमा जग्गा किन्नु कल्पना मात्र हुने जस्तो हुँदैछ । महँगो पनि यतिसम्मकि पछिल्लो समय काठमाडौँ को कुना-कुनामा समेत जग्गाको भाउ आकासिदा बैदेशिक रोजगारीमा आकर्षक गन्तब्य मानिएको कोरियामा ५

Read More

'अपराध र भ्रष्ट्रचारी मौलाएको मेरो देश'

Posted on August 25, 2018 | views : 2384 | काठमाडौँ - KTM

भिम लामा | विगत र आज निकै परिर्वतित भइसकेको छ । समयको गति परिवर्तनसंगै नेपालमा सामाजिक तथा राजनीतिक घटनाक्रम र सरकारको दैनिकीमा पनि केही फरक आउन थालेको छ । वर्तमान सरकार पनि राष्ट्रिय समृद्धिको नारा बोकी शासन सत्ता हाँकीरहेका छन् । रुपान्तरित संविधान सभाबाट प्राप्त संविधानको कार्यन्वयसंगै मूलुकमा सं

Read More